Ad Area
प्रदेश

क्याम्पसमा विस्पोट गराएको आरोपमा दुई जना विद्यार्थी पक्राउ

घोराही, ६ भदौ । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा संकास्पद बस्तु बिस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरस्थीत क्याम्प्समा बिहीबार बिहान ९ बजेतिर

भदौ ६, २०८१

लमहीमा सभाहलसँगै पर्यटकीय क्षेत्रको प्रवर्धन

एकीकृत सहरी विकास कार्यक्रम दाङ, ६ भदौ ।देउखुरीको लमहीमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्टक्चर

भदौ ६, २०८१

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत

घोराही, ४ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विस्वासको मत प्राप्त गरेका छन् । मंगलवार बसेको लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औ बैठकबाट मुख्यमन्त्री आचार्यले विस्वासको मत प्राप्त गरेका हुन

भदौ ४, २०८१

विश्वविद्यालयका उपकुलपतिको राजिनामा स्वीकृत

घोराही, ३ भदौ । नेपाल संस्कृत विश्वविद्यायलका उपकुलपति प्रा.डा. यादवप्रसाद लामिछानेले दिएको राजीनामा स्वीकृत भएको छ । विश्वविद्यालयमा देखिएको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न भन्दै उपकुलपति लामिछानेले साउन २७

भदौ ३, २०८१

घोराहीको पुँजीगत खर्च ८० प्रतिशत

दाङ, ३१ साउन । घोराही उपमहानगरपालिकाको पुँजीगत खर्च कूल बजेटको ८०.९१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा पुँजीगत खर्च ८०.९१ प्रतिशत भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पुँजीगततर्फ

साउन ३१, २०८१

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने

घोराही,३० साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिने भएका छन् । भदौ ४ गते बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकबाट मुख्यमन्त्री आचार्यले

साउन ३०, २०८१

सुन्दरताले भरिभराउ कमलदह

जयमान बुढामगर रुकुमपूर्व, साउन २९ गते । पर्यापर्यटनको आकर्षक केन्द्रको रूपमा परिचित रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फुल्न थालेको छ । कमलदहमा रहेको कमल फुल्न थालेपछि यहाँको

साउन २९, २०८१

यज्ञबहादुर बुढाथोकी उत्कृष्ट युवा पुरस्कार खेलाडी बस्नेतलाई

दाङ, २८ साउन । यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२४ बाट आईटिएफ तेक्वान्दोेका खेलाडी लीलाधर बस्नेत पुरस्कृत भएका छन् । त्रिभुवननगर जेसीज घोराहीले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी

साउन २८, २०८१

घोराही–लमही सडकअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना

घोराही, २८ साउन । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना भएको छ । बुटवलबाट तलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थीत

साउन २८, २०८१

सामुदायिक विद्यालयमा ‘कोरियन भाषा’ पढाई

घोराही, २७ साउन । कोरियन भाषाको पढाई हुने ठाउँ इन्स्टिच्युट हो । भाषा सम्बन्धी पढाई गर्न बजारमा खुलेका इन्स्टिच्युटमा पछिल्लो समय विद्यार्थीको चाप अत्यधिक देखिन्छ । त्यहाँ उनीहरु विश्वमा बोलिने

साउन २७, २०८१

Next Page