सुशीला वली घोराही,२७ कात्तिक । जिल्लामा व्यवसायिक रुपमा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।
कार्तिक २७, २०८०
घोराही, २४ कात्तिक । लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको
कार्तिक २४, २०८०
दाङ, २३ कार्तिक । घोराही उपमहानगरपालिकाको १८ नम्बर वडाका विपन्न परिवारलाई तिहार खर्च सहयोग गरिएको छ । गरिब, विपन्न गरिवारलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको हो । घोराही १८
कार्तिक २३, २०८०
घोराही, २० कार्तिक । संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारले जनताको पक्षमा धेरै काम गर्ने परिकल्पना गरिएको थियो । अन्तर सरकार बीचको काम कारबाही जनताको पक्षमा रहेको सरकार संचालकहरु
कार्तिक २१, २०८०
घोराही, २१ कार्तिक । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३९ प्रतिशत न्याय सम्पादन गरेको छ । उपमहानगरको कानुनी मामिला शाखाले सोमवार पत्रकार सम्मेलन गरि चालू आर्थिक
कार्तिक २१, २०८०
दाङ,२० कार्तिक। घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक
कार्तिक २०, २०८०
देउखुरी,१९ कात्तिक । लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले सामुदायिक विद्यालयलाई सक्षम बनाउनुपर्ने बताए । आईतबार घोराही उपमहानगरपालिका वडा नं।१० दाङस्थित सिद्धरत्ननाथ माध्यामिक विद्यालयको अवलोकन पछि भएको स्वागत तथा सम्मान
कार्तिक १९, २०८०
दाङ,१८ कात्तिक । भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । शुक्रवार राती जाजकोट जिल्लाको रामेडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्तिक १८, २०८०
दाङ,१८कार्तिक । जाजरकोटलाई केन्द्र बनाएर शुक्रवार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर ८० जना बढीको मृत्यु भएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।
कार्तिक १८, २०८०
दाङ,१७ कात्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा
कार्तिक १७, २०८०