दाङ,१८ कात्तिक । भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । शुक्रवार राती जाजकोट जिल्लाको रामेडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्तिक १८, २०८०
दाङ,१८कार्तिक । जाजरकोटलाई केन्द्र बनाएर शुक्रवार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर ८० जना बढीको मृत्यु भएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।
कार्तिक १८, २०८०
दाङ,१७ कात्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा
कार्तिक १७, २०८०
काठमाडौं,१३ कात्तिक । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान,
कार्तिक १३, २०८०
घोराही, १२ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न लगेको समयमा सौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । प्रतिष्ठानको सौचालयको झ्यालबाट भाग्नेमा घोराही उपमहानगरपालिका–१७ चौघेरा घरभई हाल
कार्तिक १३, २०८०
दाङ,६ कार्तिक। लुम्बिनी प्रदेशस्तरीय हाप्किडाे लिडरसिप, प्रशिक्षक तथा रेफ्रि सेमिनार-२०८० हुने भएको छ । खेलाडीको नेतृत्व तथा क्षमता विकासका लागि लुम्बिनी प्रदेश हाप्किडाे संघको आयोजनामा लम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती
कार्तिक ६, २०८०
दाङ । दशैं शुरू भएसँगै पश्चिम तराईका थारू बस्ती सख्या गीत र नाचमा झुमिरहेका छन्। कहाँमन बाट हो जासु लुहकि कुररिया, सखि र१ कहाँमन बाट लोहकै बसला। इह लेहो इसरु
कार्तिक ५, २०८०
काठमाडौं,५ कात्तिक । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको
कार्तिक ५, २०८०
घोराही, ४ कार्तिक । घोराही उपमहानगरपालिकाले सडक सीमाको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काएको छ । उपमहानगरपालिकाको वडा नम्बर १३ डुम्मरगाउँस्थित सेवार खोला किनारमा सडकको भाग र सार्वजनिक जग्गा
कार्तिक ४, २०८०
दाङ,३ कार्तिक । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको
कार्तिक ३, २०८०