प्रदेश

कपुरकोटमा अटो दुर्घटना, पाँच जना घाइते

सल्यान, १९ चैत । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिकै अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहीबार

चैत्र १९, २०८२

दाङमा एसइई परीक्षा : १३ हजार बढी विद्यार्थी, ४४ परीक्षा केन्द्र

लीलाधर वली दाङ, १८ चैत । दाङमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसइईमा १३ हजार नौ सय विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला दश स्थानीय तहमा रहेका एक सय

चैत्र १८, २०८२

घोराही–लमही सडक : २० करोड बढी खर्च गरेर फराकिलो बनाइदै

लीलाधर वली घोराही, ९ चैत । सडक निर्माण भएको लामो समयपछि दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीदेखि लमही नगरपालिका–६ अर्जुनखोलासम्म करिब

चैत्र ९, २०८२

लुम्बिनी प्रदेशस्तरीय महोत्सव : वक्त्तृत्वकलामा बालबालिकाको उत्साहपूर्ण सहभागिता

घोराही, ३ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । जसअन्तरगत मंगलवार बालबालिका लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपाल घरेलु तथा

चैत्र ३, २०८२

प्रदेशस्तरीय महोत्सव : बालमैत्री, बाल मनमेविज्ञान र बालअधिकारसम्बन्धी छलफल

दाङ, २ चैत । घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा दैनिक विशेष कार्यक्रमहरू सुरू भएका छन् । महोत्सवमा सोमवार बालबालिकासँग सम्बन्धीत अन्तरक्रिया भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ

चैत्र २, २०८२

सेवारखोला पुलको ५० प्रतिशत भौतिक प्रगति

दाङ,१ चैत । सेवारखोलामा निर्माणाधिन चारेलन पुलको भौतिक प्रगति ५० प्रतिशत सकिएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने सेवारखोला पुल निर्माणको सम्झौता अनुसार म्याद सकिन तीन महिना मात्र बाँकी रहँदा पुल

चैत्र १, २०८२

युवाहरुलाई घरेलु तथा साना उद्योगसँग जोड्न आवश्यक : मन्त्री न्यौपाने

लुम्बिनी प्रदेशस्तरीय महोत्सव घोराहीमा सुरु घोराही, २८ फागुन । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय महोत्सव विहीवारदेखि सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङको आयोजना फागुन २८

फाल्गुन २८, २०८२

लुम्बिनी प्रदेश महोत्सव : टिकटक जोन निर्माण गरिने

घोराही, २५ फागुन । यही फागुन २८ देखी घोराहीमा सञ्चालन हुने लुम्बिनी प्रदेश स्तरिय महोत्सवमा परम्परा र पहिचान टिकटक जोन रहने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ

फाल्गुन २५, २०८२

दाङका तीन क्षेत्रमा ५१ उम्मेदवारको जमानत जफत

लीलाधर वली दाङ, २४ फागुन । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका ६० जनामध्ये दाङमा ५१ जनाको जमानत जफत भएको छ । जसमा प्रमुख राजनीतिक दलका उम्मेदवारदेखि

फाल्गुन २५, २०८२

प्रतिनिधि सभा निर्वाचन : मतदान केन्द्र पुगे कर्मचारी

लिलाधर वली दाङ, १९ फागुन । प्रतिनिधि सभा निर्वाचनका लागि मतदानस्थलमा कर्मचारी पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेका

फाल्गुन १९, २०८२

Next Page