Ad Area

Posts by amarraj:

कार्यान्वयनमा आएन निःशुल्क शिक्षा

दाङ, ७ जेठ ।  नेपालको संविधान २०७२ मा संविधानमा आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्कको व्यवस्था रहेको छ । शिक्षालाई मौलिक तहको रुपमा रहेको छ । तर

जेष्ठ ७, २०७९

‘आर्थिक विकासमा सहकार्य गर्न निजी क्षेत्र तयार’

दाङ, ११ बैशाख । देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने

बैशाख ११, २०७९

लमही नगरपालिका सुरु भएन दिसाजन्य फोहर व्यवस्थापनको काम

दाङ, १० बैशाख । लमही नगरपालिकामा निर्माण गरिने भनेको दिसाजन्य फोहर व्यवस्थापन काम सम्पन्न भएर कार्यान्वयन भैसक्नुपर्ने हो तर हालसम्म पनि काम सुरु हुन सकेको छैन । ३ वर्षअघि योजनाको

बैशाख १०, २०७९

लुम्बिनी प्रदेशमा ९ महिनामा ३१.६८ प्रतिशत पुँजीगत खर्च

दाङ, ९ बैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षकोे ९ महिना सकिँदासम्म पनि पुँजीगत खर्च एक तिहाई पनि हुन सकेको छैन । विकास निर्माणका काम हुने समयमा पनि पुँजीगत खर्च

बैशाख ९, २०७९

स्थापना दिवशको अवसरमा फोहोर उठाउदैँ…….

घोराही, ८ बैशाख । विहिवार विहान घोराहीमा रहेको भरतपुर खेलकुद मैदानमा अरु दिनको फरक दृश्य देखिएको थियो करिव ६ बजेको थियो व्यवसायीक नेतृत्व गर्ने कसैले खाली बोरा समाएका थिए ।

बैशाख ८, २०७९

घोराहीमा रोकियो विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम

दाङ, ४ बैशाख । घोराही उपमहानगरपालिकाले चालु शैक्षिक सत्रमा सुरु गरेको विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था ४ महिनामै रोकिएको छ । बालबालिकालाई स्वास्थ्य सचेतना दिन, स्वास्थ्य प्रबद्र्धन गर्न तथा आधारभूत स्वास्थ्य सेवा

बैशाख ४, २०७९

लुम्बिनी प्रदेशमा पूर्वाधारले गति लिँदै

दाङ, ३ बैशाख । लुम्बिनी प्रदेशमा भौतिक पूर्वाधारले गति लिँदै गएको छ । राष्ट्रिय गौरवका अयोजना, प्रदेश तथा स्थानीय तहहरूले गौरवका आयोजना निर्माण भइरहेका छन् । कतिपय आयोजना सम्पन्न भएका

बैशाख ३, २०७९

कृषकले अझै पाएनन् राहत

दाङ, २६ चैत । बेमौसमी वर्षाले धानमा क्षति व्यहोरेका कृषकले राहत पाउन सकेका छैनन् । क्षति पुगेको ६ महिना बितिसक्दा समेत राहत रकम पाउन सकेका छैनन् । यसले कृषकहरू समस्यामा

चैत्र २६, २०७८

बालमैत्री नगर बन्दै घोराही

दाङ, २१ चैत । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । बालमैत्री नगर घोषणाका लागि राज्यले तोकेका सबै सूचक÷मापदण्ड पूरा भएपछि उपमहानगरपालिकालाई यही चैत २३ गते देशकै पहिलो बालमैत्री

चैत्र २१, २०७८

कहाँ हरायो घोराहीमा नगर बस चलाउने योजना ?

दाङ, १८ चैत । घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनिएको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उपमहानगरपालिकामा तयारी गरिएको थियो

चैत्र १८, २०७८