Ad Area
खेलकुद

मेयर कप क्रिकेटको उपाधिका लागि वडा नम्बर ६ र १३ भिड्ने

घोराही, १५ बैशाख । घोराहीमा जारी अन्तर वडा स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ६ र १३ भिड्ने भएका छन् । घोराही खेलकुद विकास समितिको आयोजना

बैशाख १५, २०८२

कुक्कीवन कपमा महिला टिम च्याम्पियनसहित अल्फालाई १४ पदक

दाङ । ओल्ड तेक्वान्दो हेडक्वार्टर कुक्कीवनको सहयोगमा नेपालमा पहिलो पटक आयोजना गरिएको कुक्कीवन कप मा दाङस्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै महिला टिम फाइटतर्फ च्याम्पियनको उपाधि जित्न सफल भएको

बैशाख १०, २०८२

घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन सम्पन्न

छबि पुरी घोराही, ३० चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ सम्पन्न भएको छ । घोराही ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा ३ पुरुष डबल्स ब्याडमिन्टनमा समूह ए मा

चैत्र २९, २०८१

प्रदेश स्तरीय फुटबलको उपाधिमाथि बर्दियाको कब्जा, दाङ बन्यो उपविजेता

छबि पुरी घोराही, ३० चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बर्दियाले उचालेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको

चैत्र २९, २०८१

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने

छबि पुरी घोराही, २९ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि दाङ र बर्दिया भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाईनल खेलबाट जीत दर्ता गर्दै

चैत्र २८, २०८१

घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता शुरु

छबि पुरी घोराही, २९ चैत । घोराही कप खुल्ला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता–२०८१ दाङको घोराहीमा शुरु भएको छ । प्रतियोगिता खेल्न दाङसहित देशका रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पालगायत

चैत्र २८, २०८१

लुम्बिनी प्रदेश स्तरीय फुटबलको फाईनलमा दाङ

छवि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ फाईनलमा प्रवेश गरेको छ । दाङको घोराही – १७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको मैदान शुक्रबार

चैत्र २८, २०८१

लुम्बिनी प्रदेश स्तरीय फुटबलमा दाङ, बर्दिया र बाँके विजयी

छवि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा शुरु भएको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा दाङ, बर्दिया र बाँके विजय भएका छन् । दाङको घोराहीस्थित लुम्बिनी फुटबल एकेडेमीको

चैत्र २८, २०८१

वर्षा बाधक बनेपछि दाङ र रुपन्देही लुम्बिनी प्रदेश स्तरीय क्रिकेटको संयुक्त विजेता

छबि पुरी घोराही, २८ चैत । लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को फाईनलमा वर्षा बाधक बन्दा दाङ र रुपन्देही संयुक्त विजेता भएका छन् । बिहीबार राति परेको पानीले पिच

चैत्र २७, २०८१

राप्ती–६ लाई तरुण कप भलिबलको उपाधी

लक्ष्मण बस्नेत दाङ, २७ चैत । प्रथम नेपाल तरुण दल कप दाङ जिल्ला खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१ को उपाधि राप्ती गाउँपालिका वडा न ६ ले जितेको छ । नेपाल

चैत्र २६, २०८१

Next Page