Ad Area
आर्थिक

पहिलो चौमासिक सकिदासम्म विकास खर्च न्यून

दाङ, १६ मंसिर । आर्थिक वर्षको पहिलो चौमासिक सकिएको छ । तर विकास बजेट अपेक्षित रुपमा खर्च हुन सकेको छैन् । यसले विकास निर्माणको गती सुस्त भएको देखाउछ । घोराही

मंसिर १६, २०७८

बाली पीडित किसानले पाएनन् राहत

अमरराज आचार्य दाङ, १४ मंसिर । बेमौसमी वर्षातले क्षति पुगेका कृषकहरूले हालसम्म कुनै राहत पाउनसकेका छैनन् । स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकहरूको

मंसिर १४, २०७८

सडक विभागको बेरुजु २७ अर्ब

दाङ, १२ मंसिर । पूर्वाधार आयोजनाको ठूलो बजेट परिचालन गर्ने सडक विभागको बेरुजू उसले पाउने कुल बजेटको २० दशमलव ८९ प्रतिशत देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८÷७९ मा

मंसिर १२, २०७८

नयाँ पुस्तालाई व्यवसायी बनाउने योजनामा छौं : चौधरी

महिलाहरु अधिकांश घरभित्र मात्रै सीमित हुने गरेको पाइन्छ । समाज, राष्ट्र परिवर्तका लागि केही गर्नुपर्छ भनि बाहिर आएका महिलाहरु पनि उद्यमी तथा व्यवसायमा कमै मात्रामा लाग्ने गरेका छन् । महिलाहरुलाई

मंसिर ११, २०७८

प्रदेशसभा भवन बनाउन दुई सिफ्टमा काम, मंसिरभित्रै सक्ने लक्ष्य

प्रदेश राजधानी कार्यान्वयन दाङ १० मंसिर । लुम्विनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यकामा निर्माणधिन प्रदेशसभा भवनले पछिल्लो समय लय पकडेको छ । भवन निर्माणको काम रात र दिन गरी दुई

मंसिर १०, २०७८

आन्तरिक पर्यटनको आकर्षण बनेको ‘जखेरा’

दाङ, ९ मंसिर । लमही बजारदेखि झण्डै ५ किलोमिटर पूर्व–उत्तर क्षेत्रमा जखेरा ताल छ । तालको बीचमा मन्दिर छ । त्यही ताल पछिल्लो समय पर्यटकको लागि आकर्षणको स्थल बन्दै गएको

मंसिर ९, २०७८

निजी क्षेत्र विस्थापित हुने अवस्थामा : पूर्व अध्यक्ष ढकाल

अमरराज आचार्य दाङ, ९ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापीत हुने अवस्थामा रहेको बताएका छन् । प्रदेश भरीका उद्योग वाणिज्य संघहरुको संस्थागत रणनीति

मंसिर ९, २०७८

दलहरुको अधिवेशन : चलायमान बजार

दाङ, ७ मंसिर । प्रमुख राजनीतिक दलहरुको निर्वाचनको ‘मौसम’ शुरु भएको छ । निर्वाचन सुरु भएसँगै गाउँदेखि सहरसम्म चहल–पहल सुरु भएको हो । चहल–पहलसँगै कोभिड–१९ ले थला परेको आर्थिक क्षेत्र

मंसिर ७, २०७८

शनिवार व्यापार व्यवसाय बन्द गर्न उद्योग वाणिज्य संघको आग्रह

घोराही ३, मंसीर । दाङ जिल्ला उद्योग वाणिज्य संघले शनिवार उद्योग तथा व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेको छ । संघले शुक्रवार एक विज्ञप्ती जारी गरि यस्तो आग्रह गरेको हो

मंसिर ३, २०७८

स्थानीय तहमा भ्रष्टाचार उल्लेख्य बढ्यो -अख्तियार

काठमाडौँ २९, कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला वर्षहरुमा स्थानीय तहमा भ्रष्टाचार बढेको दावी गरेको छ ।आयोगले सोमबार पत्रकार सम्मेलन गरेर आयोगको ३१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै भ्रष्टाचार

कार्तिक २९, २०७८

Next Page