Ad Area
शिक्षा

गोरखा मोडेल स्कुल लमहीले मनायो पाँचौँ वार्षिकोत्सव

लमही, १९ पुस । कक्षा १२ का व्यवस्थापनमा अध्ययनरत सन्दिप पुन र अस्मित थापाले मंगलबार विद्यालयको पाँचौँ वार्षिकोत्सवका अवसरमा प्रदर्शनीमा राख्नुभएको विद्यालयको डिजाईन गरिएको कागजको स्वरुप निकै आकर्षक थियो ।

पुस १९, २०७९

सन्तोष भारतको संस्कृत विश्वविद्यालयमा सर्वोत्कृष्ट

दाङ, १९ पुस । चितवनका सन्तोष न्यौपानेले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम भएका छन्। भरतपुर महानगरपालिका–२५ शुक्रनगर निवासी न्यौपानेले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थी बनेका

पुस १९, २०७९

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन अंग्रेजी माध्यममा पढाइ

दाङ, १९ पुस । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि पछिल्लो समय विद्यालयमा विद्यार्थी बढाउन जिल्लाका केही विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छन् । जिल्लाका करिब ४ सय २३ विद्यालयमध्ये

पुस १९, २०७९

गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले मनायो १२औँ वार्षिकोत्सव

तुलसीपुर, १८ पुस ।   तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६  बरुवागाउँमा रहेको गोरखा सेकेन्डरी स्कुलले आफ्नो १२ औँ वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । गोरखा गुप्रद्वारा सञ्चालित विद्यालयले एक कार्यक्रमका

पुस १९, २०७९

भिक्टोरिया कलेजका विद्यार्थीलाई युद्धका नायक हरि बुढा मगरको हौसला

घोराही, १७ पुस । ‘जीवनमा जसले संघर्ष गर्न सक्छ उसैले जीवनको अर्थ बुझ्छ र सफलता पाउँछ’, भनि रहँदा आफैले जीवनका अनेकन भोगाईलाई साक्षात्कार गराउँदै पूर्व ब्रिटिस सेना हरि बुढा मगरले

पुस १७, २०७९

गोरखा स्कुल घोराहीले मनायो ‘रजत जयन्ती’, माटो सुहाउँदो शिक्षामा जोड

घोराही, १७ पुस । काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् गोरखा ईन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुलका संरक्षक प्राध्यापक डा. सुरेशराज शर्माले व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा

पुस १७, २०७९

शिक्षा क्षेत्रमार्फत देश विकासमा समर्पित छौँ : अध्यक्ष बुढा

दाङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदानगर्दै आएको घोराहीमा रहेको गोरखा स्कुलले पछिल्लो समय गोर्खा ग्रुप स्थापना गरी जिल्लाको घोराही, तुलसीपुर, लमही र लालमटियामा पनि शैक्षिक गतिविधि संचालनगर्दै आएको छ । हाल

पुस १५, २०७९

प्याब्सन दाङले आयोजनामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता

दाङ, १५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । प्रतियोगितामा मावि तहका विद्यार्थीहरुको सहभागिता रहेको थियो

पुस १५, २०७९

रातो सदनलाई गोरखा स्कुलको रनिङ शिल्डको उपाधि, १७ गते रजत जयन्ती

दाङ, १५ पुस । गोर्खा ग्रुपद्वारा संचालित घोराहीमा रहेको गोरखा ईन्टरनेशनल सेकेन्डरी स्कुलले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खेलकुद कार्यक्रम समापन गरेको छ । साताव्यापी खेलकुद कार्यक्रम आज समापन गरिएको हो

पुस १५, २०७९

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक

घोराही, २९ मंसिर । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम

मंसिर २९, २०७९

Next Page