Ad Area
समाचार

विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना

घोराही,२६ साउन। दाङको घोराहीमा विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना मुलक कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराहीको आयोजना तथा स्टार बोर्डिंग स्कूलको सहकार्यमा विद्यार्थीलाई लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम

साउन २६, २०८१

सिद्धरत्ननाथ मावि नारायणपुरमा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई विदाई

घोराही,२५ साउन । घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले १२ कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई विदाई गरेको छ । विद्यार्थीलाई विदाई कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका-१० का अध्यक्ष दीपक पाण्डेयले सिद्धरत्ननाथ

साउन २५, २०८१

अनुचित लेनदेन मुद्दामा ७ जना पक्राउ

दाङ, २५ साउन । दाङमा अनुचित लेनदेन सम्बन्धी मुद्दामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जना पुरुष र ५ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको

साउन २५, २०८१

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं,२५ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा

साउन २५, २०८१

समाज कल्याण केन्द्रले मनायोे ९औँ स्थापना दिवस

घोराही, २४ साउन । समाज कल्याण केन्द्र नेपाल, दाङको ९औँ स्थापना दिवस मनाईएको छ । समाजका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माको प्रमुख आतिथ्यमा बुधबार

साउन २४, २०८१

धान बिक्रीको पैसाका लागि प्रहरी गुहार्दै किसान

घोराही, २४ साउन  । दाङको घोराही उपमहानगरपालिका–७, सौडियार निवासी सगुनलाल चौधरीले गएको मङ्सिर महिनामा ५१ क्विन्टल धान बिक्री गर्नुभयो । सगुनलालसँग धान खरिद गर्नुभएका घोराही उपमहानगरपालिका–४ निवासी व्यवसायी लाले सुनारले

साउन २४, २०८१

पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीद्वारा अनसन

घोराही, २३ साउन । पीडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले केन्द्रीय आयुर्वेद क्याम्पस बेल्झुण्डीमा रिले अनसन सुरु गरेको छ । नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि

साउन २३, २०८१

प्रदेशको औचित्य पुष्टिका लागि पर्यटन बिकास प्राथमिकतामा : मन्त्री न्यौपाने

घोराही,२३ साउन । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेशको औचित्य पुष्टिका लागि प्रदेशको पर्यटन बिकासलाइ प्राथमिकतामा राखेर काम गरिने बताएका छन् । प्रदेशको पर्यटन क्षेत्र आर्थिक

साउन २३, २०८१

खुला पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत दाङ, २३ साउन। दाङको तुलसीपुरमा खुला पुरुष भलिबल प्रतियाेगिता-२०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङकाे आयोजनामा अरनिको खेल मैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता आउदो भदौ

साउन २३, २०८१

वैदेशिक रोजगारी : एक वर्षमा दाङका ४८ जनाको मृत्यु

घोराही, २३ साउन । घोराही उपमहानगरपालिका–१६ सुन्दर टोल निवासी तुलाराम थापा तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा मलेसिया जानुभएको थियो । विदेशमा गएर पैसा कमाएर कमजोर घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले

साउन २३, २०८१

Next Page