Ad Area
समाचार

तुलसीपुरमा भूमिहिनको जग्गा नाप नक्सांकन सुरु

प्रकाश चौधरी तुलसीपुर,९ जेठ । तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्सांकनको कार्य सुरु भएको छ । राष्ट्रिय भूमि आयोग दाङको समन्वय र उपमहानगरको आयोजनामा आज मंगलवार एक कार्यक्रमको आयोजना गरी

जेष्ठ ९, २०८०

नेपालमा अमेरिकी हस्तक्षेप बढ्यो : प्रवक्ता पौडेल

दाङ,९ जेठ । राष्ट्रिय जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको बताएकी छिन । प्रगतिशील पत्रकार संघ नेपाल दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार

जेष्ठ ९, २०८०

लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने

दाङ, ८ जेठ । लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले थप २ मन्त्री थप गर्ने निणर्य गरेको हो । काँग्रेसबाट राजु खनाल र

जेष्ठ ८, २०८०

मावि सौडियारमा अनुगमन, ८ जना विद्यार्थी पढाउन ३ जना सकाको दरवन्दी

घोराही,७ जेठ । घोराही उपमहानगर शिक्षा महाशाखाको टोली घोराही–७ सौडियारस्थित मावि सौडियार स्कुलको अनुगमनका गरेको छ । अनुगमन टोली करिव साढे १२ बजे विद्यालय पुग्दा खाली घण्टी कारण विद्यार्थी विद्यालयको

जेष्ठ ७, २०८०

छात्रा बलात्कारको आरोपमा शिक्षक पक्राउ

घोराही, ७ जेठ । विद्यालयको होस्टलमा बसेकी विद्यार्थीलाई बलात्कार गरेको आरोपमा फरार रहेका शिक्षक पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–७ स्थित शिवशक्ति माध्यामिक विद्यालय धनौरीको होस्टेलमा बस्ने कक्षा १० मा

जेष्ठ ७, २०८०

महोत्सव सफल बनाउने सरोकारवालाहरुको प्रतिवद्धता

दाङ,७ जेठ। दाङमा हुन लागेको प्रथम राष्ट्रिय प्रथम बाल चलचित्र महोत्सवका लागि तयारीमा चलचित्र बिकास बोर्ड जुटेको छ । अगामी असार १–३ गते दाङमा हुन लागेको बाल चलचित्र महोत्सवका लागि

जेष्ठ ७, २०८०

गुरुकुलमा १२ कक्षाका विद्यार्थी दिक्षित

घोराही, ६ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थी दिक्षित भएका छन् । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थीलाई दिक्षित गरिएको हो । बिद्यालयको

जेष्ठ ६, २०८०

६ स्थानीय तहमा स्थानीय पाठ्यक्रम

घोराही, ६ जेठ । दाङका ६ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयन ल्याएका

जेष्ठ ६, २०८०

१० महिनामा साढे १६ हजारले लिए सूचना

रीता लामा घोराही,६ जेठ। वैदेसिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि दाङका घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, लमही नगरपालिका र ववई गाउँपालिका द्धारा संचालित सुरक्षित आप्रवासन कार्यक्रम९सामी० अन्तरगत जिल्लामा संचालित

जेष्ठ ६, २०८०

भुटानी शारणार्थी प्रकरणले गठबन्धन थप बलियो : पूर्वमन्त्री चौधरी

घोराही। नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री मेटमणि चौधरीले भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धनलाई थप बलियो बनाउने काम गरेको बताउनुभएको छ । दाङको घोराहीमा समाजवादी निकट प्रेस

जेष्ठ ६, २०८०

Next Page