Ad Area
समाचार

घोराही हार्डवेयर व्यवसायी समितिको अध्यक्षमा केसी

दाङ,२१ साउन । घोराही हार्डवेयर व्यवसायी समिति घोराही दाङको अध्यक्षमा दामोदर केसी चयन भएका छन् । समितिको शनिवार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः केसीलाई चयन गरेको हो

साउन २१, २०७९

तीज महोत्सव उदघाटन गर्न उपसभामुख भालुवाङ आउने

भालुवाङ,२१ साउन । देउखुरीको भालुवाङमा हुन गईरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को उद्घाटन गर्न प्रतिनिधीसभाकी उपसभामुख पुष्पा भुसाल यही भदौ ४ गते आउने भएकी छिन । हिन्दु

साउन २१, २०७९

दाङकाे बारमा नयाँ नेतृत्व चुन्न मतदान जारी

घोराही, २१ साउन । अभिवक्ताहरुको छाता संगठन जिल्ला बार इकाई दाङको नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको छ । गत साउन ७ गते भएको ४१ औँ साधारणसभा तथा अधिवेशनमार्फत

साउन २१, २०७९

गठबन्धनलाई हराउँदै ताजा जनादेशबाट एमाले सरकारमा जाने उपाध्यक्ष नेम्वाङको दावी

घोराही, २ साउन । नेकपा एमालेको उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अपवित्र गठबन्धन एमाले विरुद्ध एक्लै चुनाव लड्न नसक्ने हुनु भनेकै एमालेको राजनीतिक जीत भएको बताउनुभएको छ ।

साउन २१, २०७९

दाङका ६ पालिकाको १६ मतदान स्थल अन्यत्र सारियो

घोराही, २१ साउन । सरकारले संघीय र प्रदेशको निर्वाचन मिति तोकिएपछि दाङमा यसको आन्तरिक तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालय जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख

साउन २१, २०७९

साहित्य : गजल

भरत रोकाय ‘एक्सन’ प्रविधिकहरुले गाउँ(गाउँमा गरे प्रचार सम्भव छ। एक घर,एक करेसाबारीुभने अनुसार सम्भव छ। दार्मा खोला तरकारी, स्याउ फल्छ मालिकामा। कूषिमा केहि सोचौं स्थानिय सरकार सम्भव छ। कूषिलाई आधुनिकरण

साउन २१, २०७९

ममताको सफलता : सानै उमेरमा दर्जन बढी गोल्ड मेडल

दाङ,२१ साउन । रोल्पाको लिवाङ बजारमा पसल थियो । बुबा शारिरीक अपांग भएकाले बुबाआमा मिलेर पसलमा बस्नुहुन्थ्यो । विहान फुर्सदको समयमा पसलमा ममता पनि बस्थिन । त्यही समयमा पसल अगाडीबाट

साउन २१, २०७९

दाङमा एक पालिका, एक नमूना कृषि वन

दाङ,२१ साउन । दाङमा वनमा रहेको खाली जमिनलाई उपयोग गरेर उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले पहिलो पटक एक पालिका एक नमूना कृषि वन कार्यक्रम सुरु गरिएको छ । जिल्लाका दश

साउन २१, २०७९

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ,२१ साउन । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यसबारे थप विवरण आउन बाँकी

साउन २१, २०७९

मुलुकको समग्र विकासका लागि अब देशभर घण्टी बज्ने लामिछानेको दावी

घोराही, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश बिगार्ने काम गरेको आरोप लगाउनुभएको छ । पार्टीको आयोजनामा शुक्रबार घोराहीमा आयोजित

साउन २०, २०७९

Next Page