Ad Area
समाचार

डिसीद्वारा जन्मदिनमा अपांगता भएकालाई खाद्यान्न सामग्री सहयोग

घोराही, २० असार । दाङ महिला जेसीजकी महासचिव एवम् स्वास्थ्यकर्मी भीमा डिसीले अपांगता भएकाहरुलाई खाद्यान्न सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिँगौरास्थित नेपाल

असार २०, २०८२

किसानलाई दियो गाउँपालिकाले मुर्रा राँगा

कमिरेचौर, १९ असार । दाङको बंगलाचुली गाउँपालिकाले कृषकहरुलाई मुर्राजातको वेलन राँगो वितरण गरेको छ । गाउँपालिकाले लागत साझेदारीमा नस्लसुधार कार्यक्रमअन्तर्गत शतप्रतिशत मूर्राराँग वितरण गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम

असार १९, २०८२

प्लास्टिकजन्य फोहोरबाट हस्तकलाका सामग्री बनाउने तालिम प्रदान

घोराही, १८ असार । फोहोरबाट रचनात्मक हस्तकलाका सामान बनाउने तीन दिने तालिम कपिलवस्तुमा सम्पन्न भएको छ । स्वच्छ सफा नेपालको आयोजना र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वय र आइएम

असार १८, २०८२

व्यावसायिक घाँस खेतीबाट लाखौँ कमाउँदै सुरजलाल

छबि पुरी घोराही, १८ असार । बाह्रै महिना अन्नबाली फल्ने खेतबारीमा पहिलो पटक व्यावसायिक रुपमा घाँस खेती शुरु गर्दा धेरैले सुरजलाल चौधरीलाई के गरेको होला रु भन्न पनि भ्याए ।

असार १८, २०८२

दाङ महिला जेसीज देशभरमै उत्कृष्ट हुँदै जित्यो ‘जेनिथ अवार्ड’

घोराही, १७ असार । उत्कृष्ट कार्य सम्पादन मुल्यांकनका आधारमा दाङ महिला जेसीज जेनिथ अवार्डका साथै देशभरमै पहिलो भएको छ । नेपाल जेसीजले दिएको अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण काम निर्धारित समयमा कुशलतापूर्वक

असार १७, २०८२

कुलतबाट बचाउन बालबालिकालाई लागुऔषध सचेतना शिक्षा प्रदान

घोराही, १७ असार । समाज कल्याण केन्द्र नेपालले विद्यालय स्तरमा लागु औषध दुव्र्यसन विरुद्धको शिक्षा अभियान अन्तरगत घोराही १७ हरिद्वारस्थित गोरक्ष रत्ननाथ माविमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी र उनीहरुका

असार १७, २०८२

घोराहीबाट एसईईमा ६३ दशमलव ९२ प्रतिशत विद्यार्थी ग्रेडेड

छबि पुरी घोराही, १६ असार । माध्यमिक शिक्षा परिषदले लिएको २०८१ को माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङको घोराहीमा रहेका संस्थागत विद्यालयले करिव ९१ प्रतिशत नजिता ल्याउँदा सामुदायिक विद्यालयको नतिजा निकै

असार १६, २०८२

मनसुनजन्य विपद्‌को जोखिम बढेपछि सतर्कता अपनाउन प्रशासनको आग्रह

दाङ,१६ असार । मनसुन सक्रिय भएसँगै सम्भावित डुबान, पहिरो, चट्याङ र नदी कटान जस्ता विपद्का घटनाबाट सतर्क रहन जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई आग्रह गरेको छ। मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार

असार १६, २०८२

जलवायु न्यायमा चासो दिन प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण

घोराही, १५ असार । लुम्बिनी प्रदेशस्तरीय जलवायु कार्य र न्याय नेटर्वकले जलवायु परिवर्तन तथा वातावरणीय जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि प्रभावकारी भूमिका निर्वाह गर्न भन्दै स्थानीय सरकार प्रदेश सरकारलाई

असार १५, २०८२

बंगलाचुलीमा ट्याक्टर दुर्घटनामा तीन जना घाइते

घोराही, १५ असार । दाङमा भएको ट्याक्टर दुर्घटनामा तीन जना विद्यार्थी घाइते भएका छन् । बंगलाचुली गाउँपालिका–६ रिभानमा भएको ट्याक्टर दुर्घटनामा सुधा मावि झेल्नेटामा अध्ययनरत तीन जना विद्यार्थी घाइते भएका

असार १५, २०८२

Next Page