Ad Area
समाचार

तुलसीपुरमा राष्ट्रपति रनिङ शिल्डको तयारी तिव्र, सहभागीलाई खाना र आवासको सुविधा

लक्ष्मण बस्नेत तुलसीपुर, २५ पुस । आउँदो माघ १५ गतेदेखि सुरु हुने तुलसीपुर नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को तयारी तीव्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा अमर

पुस २५, २०८१

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई स्वागत

दाङ,२५ पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अध्ययनरत बिएनएस, बिएस्सि नर्सिङ र एमबिबिएस बिद्यार्थीलाई स्वागत गरिएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, निमित्त शिक्षाध्यक्ष प्रा डा वसन्त लामिछाने, रजिष्ट्रार

पुस २५, २०८१

अग्रज साहित्यकार पोख्रेल सम्मानित

घोराही, २५ पुस ।नेपाली लेखक संघ दाङले साहित्य, पत्रकारिता, राजनीतिसँगै शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै अग्रज साहित्यकार विनोद पोख्रेललाई सम्मान गरेको छ । प्रजातान्त्रिक विचारलाई संस्थागत गर्न विभिन्न

पुस २५, २०८१

तुलसीपुरमा आजदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता हुँदै

तुलसीपुर,२५ पुस । दाङको तुलसीपुरमा आज बिहीबारदेखि चौथो कृष्णप्रसाद भट्टराई राष्ट्रिय कराते प्रतियोगिता तथा सातौं राष्ट्रिय रेफ्री सेमिनार र कोच एक्रिडिटेशन कार्यक्रम सुरु हुनलागेको छ। नेपाल कराते महासंघ लुम्बिनी प्रदेश

पुस २५, २०८१

सखरखण्ड खेतीबाट आम्दानी

दाङ, २५ पुस । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा राजपुर गाउँपालिका–३ खरदरिया निवासी शेषराम यादव सखरखण्ड खन्न व्यस्त छन् । लमही नगरपालिका–७ गिधनिया स्थित राप्ती नदीले बगर बनाइदिएको करिब डेढबिघा जमिनमा सखरखण्ड

पुस २५, २०८१

प्रधानमन्त्री कप प्रदेश स्तरीय महिला छनोट प्रतियोगिता पुस २५ देखि लमहीमा हुने

घोराही, २३ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा यही पुस २५ गतेदेखि २९

पुस २३, २०८१

मेयर कप फुटबलको उपाधि वडा नं. १३ ले जित्यो

घोराही, २३ पुस । सातौँ संस्करणको वडा स्तरीय घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १३ ले जितेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा मंगलबार भएको फाईनल

पुस २३, २०८१

मेयर कप फुटबलको उपाधिका लागि आज वडा नं. १३ र १५ भिड्ने

घोराही, २३ पुस । घोराहीमा जारी सातौँ संस्करणको घोराही मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर १३ र १५ आज दिउँसो भिड्ने भएका छन् । मेयर कप प्रतियोगिताको

पुस २३, २०८१

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं,२३ पुस । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के

पुस २३, २०८१

सङ्घीयताविरुद्ध राष्ट्रिय जनमोर्चाले आन्दोलन गर्ने

दाङ, २३ पुस । राष्ट्रिय जनमोर्चा दाङले सङ्घीयताविरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने भएको छ । सङ्घीयता, भ्रष्टाचारलगायत विरुद्धमा जनमोर्चाले आगामी चैत २४ गतेदेखि राजधानी केन्द्रित गर्ने आन्दोलनलाई सफल बनाउन दाङबाट पनि

पुस २३, २०८१

Next Page