Ad Area
समाचार

काष्ठकला सम्वन्धी घोराहीमा एक महिने पुनर्ताजगी तालिम सुरु

घोराही,५ बैशाख । घोराहीमा एक महिने काष्ठकला सम्वन्धी पुनर्ताजगी तालिम सुरु भएको छ । घोराही उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजना तथा दाङ हस्तकला संघ घोराही शाखाको सहजीकरणमा मंगलवारदेखि

बैशाख ५, २०८०

समृद्धिका लागि वित्त व्यवस्थापन तालिम

घोराही, ५ बैशाख । त्रिभुवन नगर जेसीज दाङको सप्ताह कार्यक्रम अन्तर्रगत व्यक्तिगत वित्त व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंगलवार जेसीज सभाहलमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा दीपक सेठी थिए ।

बैशाख ५, २०८०

बास दाङद्वारा प्रमुख जिल्ला अधिकारी वैद्य समक्ष ११ बुँदे ज्ञापन पत्र पेश

घोराही, ५ बैशाख । बागेश्वरी असल शासन बास नेपाल दाङ शाखाले जिल्लामा असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तीकरण, स्वयंसेवा, बालअधिकार, बालसंरक्षण, लैंगिक हिंसा न्यूनिकरण, संस्थागत विकासका

बैशाख ५, २०८०

दाङमा यस वर्ष मह उत्पादनमा कमी

घोराही, ५ वैशाख  । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष

बैशाख ५, २०८०

बाँकेलाई ६ विकेटले हराउँदै दाङ फाईनलमा, उपाधिका लागि रुपन्देहीसँग खेल्ने

घोराही, ५ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट प्रतियोगितामा दाङ फाईनलममा प्रवेश गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आज भएको खेलमा बाँकेलाई

बैशाख ५, २०८०

दाङमा चैते धान रोप्दै किसान

घोराही, ५ बैशाख  । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको

बैशाख ५, २०८०

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

काठमाडौं ५ वैशाख । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास

बैशाख ५, २०८०

हाट बजार सञ्चालनका लागि नारायणपुरमा महोत्सव, विभिन्न उपसमिति गठन

 दाङ, ५ वैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा हाट बजार सञ्चालनका लागि महोत्सवको आयोजना गरिएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म

बैशाख ५, २०८०

कर्मचारी संंगठन दाङले दुई दिन ३३औँ स्थापना दिवस मनाउने

घोराही, ५ बैशाख । नेपाल निजामति कर्मचारी संंगठन दाङले संगठनको ३३औँ स्थापना दिवसको अवसरमा दुई भव्य रुपमा कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बैशाख ७ गते परेको स्थापना दिवसको

बैशाख ५, २०८०

अभिभावकका घर-घरमा मावि सौडियारका अध्यक्षदेखि शिक्षक

घोराही, ४ बैशाख । ‘नमस्कार, हजुरका बच्चा कता पढाउनुहुन्छ, यसपालि मावि सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म नयाँ शिक्षकहरुले अंग्रेजी माध्यममा पठनपाठन हुन्छ, हामिलाइ तपाईका बच्चा दिनुहोस ?’ भन्दै माबी

बैशाख ४, २०८०

Next Page