Ad Area
समाचार

विद्यालयमा अक्ष्यकोष स्थापना

दाङ, २ फागुन । घोराही उप महानगरपालिका वडा नं. १९ मा रहेको सिद्धार्थ प्रावि वोल्दीमा ३३ हजार ३ सय ३३ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । घोराही–१८ निवासी समाजसेवी यज्ञराज

फाल्गुन २, २०७९

दोस्राे हिरा डाँगी स्मृति कप फुटबल सुरु

दाङ,२ फागुन । दाङको तुलसीपुरमा मंगलवारदेखि दोस्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा

फाल्गुन २, २०७९

स्थापना दिवसमा मैत्रीपूर्ण प्रतियोगीता

दाङ, २ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारणसभाको अवसरमा व्यवसायीहविच मैत्रीपूर्ण प्रतियोगीता आयोजना गर्ने भएको छ । संघको बैठकले स्थापना दिवस तथा साधारण सभामा

फाल्गुन २, २०७९

तोरी बाली नस्याहार्दै ज्ञान केन्द्रले निकाल्यो जिल्लाभरको तथ्यांक

घोराही, २ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर सिरुवा टोलका ताराबहादुर केसी घरको आँगनमा बारीबाट छिनेर ल्याएको तोरी गोरुले दाउँदै हुनुहुन्थ्यो । यो वर्ष असोजको दोश्रो हप्ता

फाल्गुन २, २०७९

राष्ट्रपति भोली दाङ आउँदै

घोराही, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दाङ आउन लाग्नुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय दाङले आयुर्वेद तर्फको बिएएमएस कक्षा संचालनका लागि निर्माण गरेको भवन उद्घाटन गर्न राष्ट्रपति भण्डारी फागुनको

फाल्गुन २, २०७९

प्रदेशस्तरिय प्रदर्शनीको मन्त्री रेखा शर्माले उद्घाटन गर्ने

घोराही, २ फागुन । फागुन ३ गते भोलीदेखी घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को सञ्चार तथा सुचना प्रविधी मन्त्री रेखा शर्माले

फाल्गुन २, २०७९

नेविसंघ दाङको सदस्यमा १२ जना मनोनित

दाङ,१ फागुन । नेपाल विद्यार्थी संघ दाङको सदस्यमा १२ जना विद्यार्थीहरु मनोनित भएका छन् । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठौ संसोधन

फाल्गुन १, २०७९

नेविसंघको आयोजनामा महेन्द्र क्याम्पसमा खेलकुद प्रतियोगिता सुरु

दाङ,१ फागुन । नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ । इकाइ उपसभापति पूर्ण कार्कीको अध्यक्षता तथा नेपाल विद्यार्थी संघका दाङका जिल्ला

फाल्गुन १, २०७९

विकासका लागि राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन : मन्त्री शर्मा

दाङ,१ फागुन । सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले विकास निर्माणका लागि राजनीतिक आग्रह पुर्वाग्रह गर्न नहुने बताएकी छिन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजना भएको भेटघाट तथा

फाल्गुन १, २०७९

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

दाङ,२९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियक्त मन्त्रीलाई शपथ गराएका हुन । आइतबार १ बजेका लागि शपथ

माघ २९, २०७९

Next Page