Ad Area
समाचार

अन्तर्राष्ट्रिय युवा दिवस– ‘युवाको जोशमा अग्रजको अनुभव मिसाऔँ, समाजले गति लिन्छ’

घोराही, २७ साउन । युवा पुस्ताको अध्ययन र उत्साह तथा अग्रजहरुको अनुभव र सीपलाई समायोजन गरेर अघि बढेमात्रै अबको समाज समृद्ध बन्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय

साउन २७, २०७९

आज जनै पूर्णिमा अर्थात् ऋषितर्पणी पर्व मनाइँदै

घोराही, २७ साउन । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ । जनै पूर्णिमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ

साउन २७, २०७९

विश्व ह्विल चियर यात्री कार्की दाङमा, यात्राका लागि सहयोगको अपिल

घोराही, २७ साउन । बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका विश्व ह्विल चियर यात्री तेजबहादुर कार्की दाङ आइपुग्नुभएको छ । उहाँ पश्चिम नेपालको यात्रामा निस्कने क्रममा बिहीबर दाङ आइपुग्नुभएको हो

साउन २७, २०७९

बृहत यौतिकता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही, २७ साउन । अन्तर पुस्ता सिकाई र बृहत यौनिकता शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम घोराहीमा  सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय युवा  दिवस २०२२ को पुर्वसन्ध्यामा नेपाल परिवार नियोजन संघ दाङको

साउन २७, २०७९

हापुर खोलाको बितण्डा, सडक र खेत कटानपछि अस्पाराका स्थानीय त्रसित

घोराही, २७ साउन । हापुर खोलामा आएको बाढीले बाटोसहित खेत बगाउँदा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भएको छ । गत शनिबार राति परेको वर्षाका कारण आएको बाढीले भर्खरै रोपेको धानबालीसहित

साउन २७, २०७९

आत्मरक्षा तालिम लिएपछि किशोरीहरू उत्साहित

रञ्जिता अधिकारी दाङ, २६ साउन । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर २ सरुवाडाँडाकी १७ वर्षीया संगीता चौधरीले आत्मरक्षा तालिमबारे पत्रपत्रिकामा छापिएका समाचार त पढ्नुभएको थियो तर तालिम नै भने

साउन २६, २०७९

तिर्साङका ४ जना बालबालिकाले पाए ‘नयाँ जीवन’, उद्धार गरी सुर्खेत पठाईयो

घोराही, २३ साउन । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका ४ जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा सोमबार ती बालबालिकालाई त्यहीँ

साउन २३, २०७९

दाङमा स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुँदै, ५४ विद्यालयबाट ५ हजार खेलाडी सहभागी हुने

घोराही, २२ साउन । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता

साउन २२, २०७९

स्तनपान कक्ष नहुँदा आमा कर्मचारीलाई समस्या

रञ्जिता अधिकारी दाङ, २२ साउन । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ भरतपुरकी कविता शर्माको ७ महिनाको बच्चा छ । पेसाले उहाँ शिक्षक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमा व्यस्त हुनुहुन्छ

साउन २२, २०७९

दाङमा थपिए ९ हजार २ सय बढी मतदाता

घोराही, २२ साउन । दाङमा पछिल्लो करीव साढे १ महिनामा ९ हजार बढी मतदाता थपिएका छन् । ४९ दिनको अवधिमा दाङमा गरिएको मतदाता नामावली संकलन अभियानमा ४ हजार ४ सय

साउन २२, २०७९

Next Page