Ad Area
समाचार

सवारी दुर्घटना न्यूनीकरण गर्न सडकमै चालकको आँखा जाँच

लमही, ९ साउन । बिहानैदेखि सवारी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान नदिने गरेको पाइएपछि ट्राफिक प्रहरी कार्यालय, दाङले चालकको स्वास्थ्य परीक्षणको अभियान सुरु गरेको छ । आँखाको स्वास्थ्य

साउन ९, २०७९

नागरिकता विधेयकले देश ‘फिजिकरण’ हुने जनमोर्चाको दावी

घोराही, ८ साउन । राष्ट्रिय जनमोर्चा दाङले संघीय संसदबाट हालै पारित भएको नागरिकता विधेयकको विरुद्धमा विरोध सभा गरेको छ । मधेशमा बस्ने भारतीयहरुलाई नागरिकता बाँडेर देश बिखण्डन गर्ने गलत काम

साउन ८, २०७९

दाङमा तीन वर्षीया बालिका बलात्कृत

घोराही, ८ साउन । दाङ जिल्लामा ३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । बबई गाउँपालिका वडा न ५ निवासी ३ वर्षीया बालिकालाई स्थानीय १४ वर्षीय किशोरले शनिबार बेलुकी बलात्कार गरेर

साउन ८, २०७९

चालकहरुका लागि ट्राफिक सचेतना प्रशिक्षण कार्यक्रम

घोराही, ८ साउन । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ईकाई कमिटी घोराहीले सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बसपार्कमा आईतबार गरिएको प्रशिक्षण कार्यक्रममा जिल्ला

साउन ८, २०७९

रोटरी क्लव अफ दाङको अध्यक्षमा महरा

घोराही, ७ साउन । रोटरी क्लव अफ दाङको वर्ष २०२२-२०२३ का लागि अध्यक्षमा ओविन्द्र बहादुर महरा चयन  हुनुभएको छ । क्लवको वर्ष २०२१-२०२२ का  अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा

साउन ७, २०७९

सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन नागरिक समाज दाङको ध्यानाकर्षण

घोराही, ७ साउन । नागरिक समाज दाङले नागरिकको सहज स्वास्थ्य सुविधा पहुँचमा ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । समाजको शनिबार घोराहीमा बसेको बैठकले राप्ती क्षेत्रका जनताहरूको स्वास्थ्योपचार माथि

साउन ७, २०७९

न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय-मुख्य न्यायाधीश दिक्षित

घोराही, ७ साउन । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितले स्वतन्त्र न्यायपालिकाको गरिमा बचाई राख्न बारको भूमिका अतुलनीय रहने हुँदा आगामी दिनमा पनि निष्पक्ष न्यायको पक्षको वकालत गर्न

साउन ७, २०७९

आगामी निर्वाचनको तयारी शुरु, सरोकारवालासँग छलफल

घोराही, ७ साउन । सरकारले संघीय र प्रदेशको निर्वाचन मिति नतोके पनि यसको आन्तरिक तयारी शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय जिल्लास्थित राजनीतिक दल, दाङका १० वटै पालिका प्रमुख

साउन ७, २०७९

यौन व्यवसायमा लगाएको अभियोगमा ३ जना पक्राउ

घोराही, ७ साउन । घोराहीमा होटल व्यवसायीकै संलग्नतामा यौन व्यवसाय हुने गरेको पाइएको छ । केही व्यक्तिले युवतीलाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय

साउन ७, २०७९

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४० औँ स्मृति दिवस मनाईयो

घोराही, ६ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपालको प्रजातान्त्रिक आन्दोलनका जननायक, महामानव विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस शुक्रबार दाङसहित मुलुकभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

साउन ६, २०७९

Next Page