Ad Area
समाचार

बंगलाचुली पूर्ण खोप सुनिश्चित पालिका

दाङ, ६ असार । बंगलाचुली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपालिकाले पालिकाका ८ वटै वडामा सर्वे गरी सबै बालबालिकाले नेपाल सरकारले उपलव्ध गराउँदै आएका सबै खोपहरु

असार ६, २०७९

घोराही उपमहानगरको नीति कार्यक्रम : कृषि अनुदानदेखि एप्ससम्म सञ्चालनमा ल्याउने

दाङ, ६ असार । घोराही उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेका

असार ६, २०७९

विश्व सिकलसेल दिवस : रोग न्यूनीकरणमा ध्यान दिन आग्रह

दाङ, ५ असार । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले सिकलसेल एनिमिया रोग न्यूनीकरणका लागि सबै सचेत बन्नुपर्ने बताएका छन् । विश्व सिकलसेल एनिमिया दिवसका अवसरमा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन

असार ५, २०७९

कृषि कर्ममा रमाउँदै पूर्व सेना ‘डिल्लीराज थापा’

रन्जिता अधिकारी घोराही, ५ असार । घोराही उपमहानगरपालिका वडा नम्बर १७ डबरीका डिल्लीराज थापा भारतीय सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन् । १७ वर्ष भारतीय सेनामा कार्यरत रही सन् २०१५ मा

असार ५, २०७९

दाङ महिला जेसीजद्वारा ‘सर्फ बनाउने तालिम’ प्रदान

घोराही, ५ असार । दाङ महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तरगत आईतबार दोश्रो दिन ‘सर्फ बनाउने तालिम’ प्रदान गरिएको छ । जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता एवं दाङ जिल्ला उद्योग

असार ५, २०७९

विद्युत अनियमितको समस्या हटाउन माग राख्दै विद्युत कार्यालयमा तालाबन्दी

घोराही, ५ असार । विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् । विद्युत अनियमित हुँदा समस्या भएको र मागबारे कुनै सुनुवाई नभएको भन्दै स्थानीयले

असार ५, २०७९

असारे विकासको निरन्तरता, ११ महिनामा ४७ प्रतिशतमात्रै पूँजीगत खर्च !

घोराही , ५ असार । देशमा असारे विकासको प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । असार मसान्तमा बजेट ल्याउँदा आर्थिक वर्षको अन्त्यमा मात्रै विकास बजेट हतार–हतार सक्ने प्रवृत्तिले हैरानी

असार ५, २०७९

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

रुकुम,५ असार । रुकुमपश्चिम आठबिसकोट नगरपालिका ११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नंको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । इलाका

असार ५, २०७९

प्रजातान्त्रिक उद्यमी संघ दाङमा नयाँ नेतृत्व

हिमाल महरा दाङ, ५ असार । प्रजातान्त्रिक उद्यमी संघ दाङमामा नयाँ नेतृत्व चयन भएको छ । संघको शनिवार घोराहीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले मानु केसीको नेतृत्व चयन गरेको हो

असार ५, २०७९

जनता विद्यापीठमा प्रगतिशिल प्राध्यापक संगठनको नयाँ नेतृत्व

दाङ, ५ असार– नेपाल प्रगतिशिल प्राध्यापक संगठन जनता विद्यापीठ बिजौरीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न साधारणसभाले उपप्राध्यापक सुधिरकुमार शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । संगठनको

असार ५, २०७९

Next Page