चितवन, २९ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले
बैशाख २९, २०७९
दाङ, २९ बैशाख । शिक्षक सेवा आयोगले सञ्चालन गरेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको सामान्य तर्फको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले १९ चैतमा १३ हजार २९७
बैशाख २९, २०७९
दाङ, २९ बैशाख । निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो
बैशाख २९, २०७९
दाङ,२९ बैशाख । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी
बैशाख २९, २०७९
दाङ,२८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका १७ का एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि एमालेले उनका छोरालाई टिकेट दिएको छ । २८ बर्षीय कान्छा छोरा प्रदिप चौधरीलाई उम्मेदवार
बैशाख २८, २०७९
दाङ,२८ बैशाख । गीतकार प्रेमप्रसाद राजभण्डारीको शब्द तथा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतहरूको एल्बम ‘फूलको थुङ्गा’को लोकार्पण गरिएको छ । घोराहीस्थित होटेल माला इनमा भएको एक कार्यक्रममा आधुनिक
बैशाख २८, २०७९
रुकुम, २८ बैशाख । रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत
बैशाख २८, २०७९
देशैभरि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । सोहीअन्तर्गत दाङ जिल्लामा पनि भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न विभिन्न सुरक्षा योजनाहरु तयार परिएको छ । स्थानीय तह सदस्य
बैशाख २८, २०७९
रोल्पा, २८ बैशाख । रोल्पामा २९ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । ८१ मतदानस्थल र १७३ मतदान केन्द्र मध्ये २९ अतिसंवेदनशील, ४० संवेदनशील र १२ समान्य रहेको प्रमुख जिल्ला
बैशाख २८, २०७९
दाङ,२८ बैशाख । दुई दिनपछि स्थानीय तहको निर्वाचन हुँदैछ। जिल्लामा भयरहित तथा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न विभिन्न सुरक्षा योजनाहरू तयार परिएको छ । स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र
बैशाख २८, २०७९