घोराही,११ बैशाख । स्थानीय तह निर्वाचनका लागि जिल्लाका १० स्थानीय तहमा पहिलो दिन २ सय २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार पहिलो दिन विभिन्न
बैशाख ११, २०७९
दाङ,११ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरुले उमेदवारी दर्ता गर्न थालेका छन् । आज र भोलि उमेदवारी दर्ता गराउन निर्वाचन आयोगले समय तोकेपछि
बैशाख ११, २०७९
दाङ, ११ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज र भोलि उम्मेदवार दर्ताको समय तोकिएको छ । देश संघीय संरचनामा गएपछि हुन लागेको स्थानीय तहको यो
बैशाख ११, २०७९
दाङ, ११ बैशाख । देशको समृद्धिका लागि निजी क्षेत्र राज्यसँग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७औँ साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्ने
बैशाख ११, २०७९
दाङ, ११ बैशाख । दाङमा डेढ लाख बढी बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइएको छ । जिल्लामा चैत २३ देखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानका क्रममा हालसम्म जिल्लाका दशवटै पालिकामा १ लाख
बैशाख ११, २०७९
घोराही १० बैशाख । दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक घर भएका २० वर्षीय सुदीपकुमार पाठकको नदीमा डुवेर मृत्यु
बैशाख १०, २०७९
दाङ,१० बैशाख । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्तापक्ष गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी चुनाव लड्ने भएका छन् । गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेस लुम्विनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा
बैशाख १०, २०७९
दाङ, १० बैशाख । लमही नगरपालिका तेस्रो मेयर कप दाङ जिल्ला स्तरिय टि–२० क्रीकेट प्रतियोगिताको २०७९ को उपाधी त्रिशिद्धेश्वरी स्पोर्टस क्लव तुलसीपुरले जितेको छ । देउखुरी क्रिकेट क्लबको आयोजना तथा
बैशाख १०, २०७९
लक्ष्मण बस्नेत दाङ, १० वैशाख । दाङ जिल्ला फुटबल संघको अध्यक्षमा संजात धिताल निर्वाचित भएका छन् । संघको शनिवार बेलझुण्डिमा सम्पन्न जिल्ला अधिवेशन, निर्वाचन तथा साधारण सभाले आगामी चार वर्ष
बैशाख १०, २०७९
दाङ, १० वैशाख । घोराही उपमहानगरपालिकाले पाँच वर्षको उपलब्धि सावर्जनिक गरेको छ । जनप्रतिनिधि आएसँगैको उपलब्धिलाई उपमहानगरले बदलिएको घोराही नामक पुस्तक र वृत्तचित्रमा समेटेको छ । शुक्रवार उपलब्धिको सार्वजनिक गर्दै
बैशाख १०, २०७९