Ad Area
समाचार

लुम्बिनी प्रदेश स्तरीय क्रिकेटमा दाङ, कपिलबस्तु, रुपन्देही र गुल्मी विजयी

छवि पुरी घोराही, २५ चैत । दाङमा सोमबारबाट शुरु भएको लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा दाङ, कपिलबस्तु, रुपन्देही र गुल्मी विजयी भएका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको

चैत्र २४, २०८१

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा गुल्मी ५ विकेटले विजयी

छवि पुरी लमही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ मा अर्घाखाँची विरुद्ध गुल्मीले ५ विकेटको जीत हासिल गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ

चैत्र २४, २०८१

प्रथम जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला, दर्ताका लागि समय थप

दाङ,२५ चैत । घोराहीमा हुन थालेको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ मा सहभागीताका लागि दर्ता हुने समय थप गरिएको छ । खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन

चैत्र २४, २०८१

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा कपिलवस्तु ९ विकेटले विजयी

छवि पुरी घोराही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा प्युठान विरुद्ध रकपिलवस्तुले ९ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा

चैत्र २४, २०८१

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा रुपन्देही ८४ रनले विजयी

छवि पुरी लमही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता-२०८१ मा नवलपरासी विरुद्ध रुपन्देहीले ८४ रनको जीत हासिल गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा दाङ

चैत्र २४, २०८१

लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेटमा रोल्पा विरुद्ध दाङको प्रभावशाली जीत

छवि पुरी घोराही, २५ चैत । लुम्बिनी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता – २०८१ मा दाङले रोल्पा विरुद्ध प्रभावशाली जीत हासिल गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजना तथा

चैत्र २४, २०८१

कम्युनिस्ट शक्तिहरु टुक्रिँदा यथास्थितीवादीहरुले टाउको उठाए

घाेराही, २४ चैत । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले कम्युनिस्ट शक्तिहरु टुक्रिँदा यथास्थितीवादीहरुले टाउको उठाउने मौका पाईरहेको बताउनुभएको छ । जनसम्बन्ध बिस्तार अभियान अन्तरगत आइतबार दाङको

चैत्र २३, २०८१

दोस्रो संस्करणको घोराही गोल्ड कपमा राप्ती गाउँपालिका विजयी

घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कप–२०८१ मा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिका विरुद्ध ३–१ गोलको जीत दर्ता गरेको छ । घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा जारी प्रतियोगिता

चैत्र २३, २०८१

दोस्रो घोराही गोल्डकपमा दंगीशरण विरुद्ध गढवाको रोमाञ्चक जीत

घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कप-२०८१ मा गढवा गाउँपालिकाको टीमले रोमाञ्चक जीत दर्ता गरेको छ । दंगीशरण गाउँपालिकासँग २–० गोलले पछि परेको अवस्थामा गढवा गाउँपालिकाले दोस्रो हाफको

चैत्र २३, २०८१

शुभलक्ष्मीले गर्यो २०८२ सालको भित्तेपात्रो बिमोचन

दाङ, २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २०८२ सालको भित्तेपात्रो बिमोचन गरेको छ ।शिक्षा उपसमितिको आयोजनामा पात्रो बिमोचन गरिएको हो

चैत्र २२, २०८१

Next Page