Ad Area
समाचार

नेपाललाई वेस्ट इन्डिजको ३४० रनको लक्ष्य

दाङ, ७ असार । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ । हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा

असार ७, २०८०

घोराहीमा फोहोरबाट ग्यास, पाइपबाट घरघरमा वितरण

लीलाधर वली दाङ, ७ असार । घोराही उपमहानगरपालिका–१६ गरुवागाउँ निवासी लक्ष्मी चौधरीलाई घरमा खाना बनाउँदाबनाउँदै ग्यास सकिने र सकिँदा बजार गएर ल्याउनुपर्ने समस्या हटेको छ । घरको छेउमै स्थापना भएको

असार ७, २०८०

घोराहीलाई नमुना सहरका रूपमा विकास गछौं : नगर प्रमुख चौधरी [अन्तर्वार्ता]

लुम्बिनी प्रदेशको राजधानी दाङ जिल्लामा रहेको घोराही उपमहानगरपालिका क्षेत्रफलका हिसाबले देशकै ठुलो उपमहानगरपालिका हो । चुरे र महाभारात पर्वतले घेरेको एसियाकै दोस्रो ठुलो उपत्यका दाङ उपत्यकामा रहेको घोराही उपमहानगरपालिका कुल

असार ६, २०८०

गाडी दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन

धनगढी,५ असार । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका

असार ५, २०८०

कृषकलाई अनुदानमा कृषि औजार वितरण

घोराही, ५ असार । कृषी उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । उपमहानगरपालिकाले १९ वडाका ६२ जना किसानलाई ४०

असार ५, २०८०

लुम्बिनी प्रदेश : आर्थिक वर्ष सकिँदै, बजेट आधा मात्र खर्च

दाङ, ५ असार । चालु आर्थिक वर्ष सकिन अब थोरै समय मात्र छ तर लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० को ११ महिनाको अवधिमा आधा मात्र बजेट खर्च गरेको

असार ५, २०८०

चलचित्र विकास बोर्ड अधिकार विहिन : अध्यक्ष भुवन केसी

घोराही, २ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्ड अधिकार विहिन हुँदा सोचे अनुसार काम गर्न नसकेको बताएका छन् । चलचित्र पत्रकार संघ दाङले शनिवार घोराहीमा

असार २, २०८०

नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ

घोराही, २ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा आज गरिएको निशुल्क सिकलसेल एनिमिया जाँच शिविरमा स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र

असार २, २०८०

केराका बोट ढल्दा, दुई लाख बढीको क्षती

दाङ, २ असार । दाङको देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नं.

असार २, २०८०

दीक्षान्त समारोह सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन

दाङ, १ असार। नेपाल संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले शुक्रबार विज्ञप्ति जारी गरी

असार १, २०८०

Next Page