Ad Area
समाचार

तेक्वान्दो खेलाडी सुनितालाई मलेसियामा दोहोरो पदक

दाङ, २५ मंसिर । तेक्वान्दो खेलाडी सुनिता विष्टले मलेसियामा एक स्वर्णसहित दुई पटक जित्न सफल भएकी छिन् । डिसेम्बर ९ र १० गते मलेसियामा भएको ‘मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन–२०२२’

मंसिर २५, २०७९

एमालेले टुंग्यायो समानुपातिक सांसद, दाङबाट मेनका र आश्मा

  दाङ,२४ मंसिर । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको

मंसिर २४, २०७९

कांग्रेसले टुंग्यायो ३२ समानुपातिक सांसद

दाङ,२४ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । प्रतिनिधि सभासँगै प्रदेश सभाका समानुपातिकको नाम टुंगो लगाउन शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

मंसिर २४, २०७९

कलशको एघारौं साधारणसभाः दैनिक नियमित बचत गर्न कलश स्मार्ट दिगो बचत कार्यक्रम सुरु

दाङ,२४ मंसिर । कलश बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका उपमेयर हुमा

मंसिर २४, २०७९

नेदरल्यान्ड्सलाई पन्छाउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं,२४ मंसिर। लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४–३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको हो । तनावपूर्ण बनेको क्वार्टरफाइनलमा

मंसिर २४, २०७९

प्रलेसले साहित्यकारलाई पुरस्कृत गर्ने

दाङ, २४ मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले छ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेसले आगामी पुस ३ गतेका दिन ३० औं स्थापना दिवसका अवसरमा छ

मंसिर २४, २०७९

नेपालगंजमा हाप्किडोको जिल्लास्तरिय कार्यशाला गोष्ठी

बाँके,२३ मंसिर । नेपालगन्जमा बिहीवार जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मार्शलआर्ट हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिमगरको प्रमुख आतिथ्यतामा बिहीवार नेपालगन्जमा जिल्ला स्तरिय हाप्किडो

मंसिर २३, २०७९

खुमवहादुर खड्का स्मृती भलिवल प्रतियोगीता माघ २० गतेदेखि हुने

दाङ,२३ मंसिर । खुमबहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगीता माघको २० गतेदेखि हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता तथा पूर्वमन्त्री खुमवहादुर खड्काको सम्झनामा दाङका दश वटै पालिकाको सहभागिता

मंसिर २३, २०७९

प्रतिष्ठानमा ओसिएमसीबाट ८० ले लिए सेवा

दाङ,२३ मंसिर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत साउनदेखि अहिलेसम्म एकद्वारा संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट ८० जनाले सेवा लिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ओसिएमसी कार्यक्रम अन्तर्गत

मंसिर २३, २०७९

नेपाली कांग्रेस घोराही–५ द्वारा बिजेता उम्मेदवारलाई बधाई ज्ञापन

घोराही,२२ मंसिर । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा न. ५ ले मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बिजयी उम्मेदवारहरुलाई बधाई ज्ञापन गरेको छ । नेपाली कांग्रेस घोराही उपमहानगरपालिका

मंसिर २२, २०७९

Next Page