Ad Area
समाचार

महिलाहरु उद्यमशिल हुन जरुरी छ : उपाध्यक्ष खड्का

दिप्तीशिखा चौधरी दंगीशरण,२९ जेठ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमाकुमारी खड्काले दंगीशरणका हरेक महिलाहरु उद्यमीशिल हुन जरुरी रहेको बताउँनुभएको छ । आर्थिक रुपले जहिले पनि पिछडिएका महिलाहरुकालागि स्थानीय सरकार आएदेखि नै

जेष्ठ २९, २०७९

घोराहीमा बिषयगत समितिलाई पूर्णता, प्रबक्ताको जिम्मेवारी पाण्डेयलाई

दाङ,२९ जेठ । घोराही उपमहानगरपालिकाले विभिन्न बिषयगत समितिहरुलाई पूर्णता दिदै उपसमितिहरु गठन गरेको छ । नगरको आइतबार बसेको दोस्रो कार्यपालिका बैठकले यस अघि गठन गरिएको विषयगत समितिलाई पूर्णता दिदै विभिन्न

जेष्ठ २९, २०७९

धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा जोखिम बढ्दै

दाङ, २९ जेठ । धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रभाव र नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार

जेष्ठ २९, २०७९

‘लागूपदार्थ दुव्र्यसनी रोक्न, अभिभावक सचेत बनौं’

दाङ, २९ जेठ । लागूपदार्थ दुव्र्यसनी रोक्नका लागि अभिभावकहरु सचेत बन्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । लागूपदार्थ दुव्र्यसनीका कारण युवाहरु कुलतमा फस्नका साथै आर्थिक क्षतिसमेत हुने भएकाले अभिभावकहरु

जेष्ठ २९, २०७९

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी

दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेशनले पुलामी अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको

जेष्ठ २९, २०७९

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी

दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेसनले पुलामीकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।समितिकाे उपाध्यक्षहरुमा कुलवहादुर

जेष्ठ २९, २०७९

सहकारी नियमन र व्यवस्थापन अनिवार्य : नगरप्रमुख खड्का

तुलसीपुर,२९ जेठ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सहकारी संस्थाको नियमन र व्यवस्थापन अनिवार्य रहेको बताएका छन् । लुम्बिनी प्रदेशस्तरीय बचत सहकारी संस्थाहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै

जेष्ठ २९, २०७९

प्रतिष्ठानमा स्तरीय स्वास्थ्य सेवाका लागि ‘निरन्तर नर्सिङ शिक्षा’ शुरु

घोराही, २९ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई ‘निरन्तर नर्सिङ शिक्षा’ ९सीएनई० शुरु गरेको छ । नेपाल सरकारको नीति अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्सिङलगायतलाई उनीहरुको

जेष्ठ २९, २०७९

पुराना सिप जोगाउन एक्लै कस्सिएका टीकाराम चुनारा

बबई गैरीगाउँ, २८ जेठ । घरको एउटा कोठा काठका भाँडाले भरिएको छ । ती भाँडा कुनै फर्निचर उद्योग वा व्यावसायिक रुपमा उत्पादन गरिएका भाँडा होईनन् । ती भाँडा अत्यन्तै परम्परागत

जेष्ठ २८, २०७९

कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ,२७ जेठ । जिल्लास्तरिय कराते रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स शुक्रवारदेखि तुलसीपुरमा सुरु भएको छ। दाङ जिल्ला कराते संघको आयोजनामा संचालित रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्सको तुलसीपुर उपमहानगरपालिकाका

जेष्ठ २७, २०७९

Next Page