Ad Area
समाचार

देउखुरीमा नाममा मात्रै मन्त्रालय, काम सबै बुटवलबाटै

देउखुरी, ११ जेठ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको २० महिना नाघिसक्दा पनि राजधानीका संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद

जेष्ठ ११, २०७९

रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा चालकको मृत्यु, ३ जना घाइते

रोल्पा,१० जेठ । रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटो रिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का

जेष्ठ १०, २०७९

कृष्णसेन इच्छुक स्मृति दिवसको अवसको अवसरमा पाँच पत्रकार पुरस्कृत हुने

दाङ, १० जेठ । प्रेस सेन्टर नेपाल, दाङ शाखाले कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । प्रेस सेन्टर नेपाल, दाङको मंगलबार घोराहीमा बसेको पदाधिकारी

जेष्ठ १०, २०७९

रित्तो हात कक्षा सुरु

घोराही, १० जेठ ।  नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना भएर विद्यालयमा पढाइ सुरु भइसकेको छ । पढाइ सुरु भइसके पनि विद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यपुस्तक भने विद्यार्थीको हातमा पुग्न सकेको छैन

जेष्ठ १०, २०७९

३० दिन भित्र खर्च बिबरण पेश गर्न आग्रह

तुलसीपुर, १० जेठ । प्रदेश निर्वाचन कार्यालय दाङले स्थानीयतह निर्वाचन २०७९ मा सहभागि भएका उम्मेदवारहरुलाई खर्च विबरण बुझाउन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले सूचना जारी गर्दे

जेष्ठ १०, २०७९

पालिका चुनाव : कुन उमेर समूहमा कुन दलका कति निर्वाचित ?

काठमाण्डाै १० जेठ । पालिका चुनाव–२०७९ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले २१ देखि ३०, ३१ देखि ४०, ४१ देखि ५०, ५१ देखि ६०, ६१ देखि ७०,

जेष्ठ १०, २०७९

खानेपानी र सौँचालय व्यवस्थापनमा जोड

घोराही, १० जेठ । घोराही उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख नरुलाल चौधरीले नगरका सबै सामुदायिक विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन र व्यवस्थित शौचालय निर्माण गर्ने घोषणा गर्नुभएको छ । सोमबार नगरप्रमुखको पदभार

जेष्ठ १०, २०७९

 ‘मेयर ज्यू’ जनताको भावना बुझ्न पैदल पनि हिँड्ने गर्नुस्

घोराही, १० जेठ । नागरिक समाज दाङले घोराहीका नव निर्वाचित नगर प्रमुख नरुलाल चौधरीलाई जनताको भावना बुझेर समृद्ध घोराही बनाउन वडा वडामा पैदल हिँडेर घरभेट गर्न ध्यानाकर्षण गराएको छ ।

जेष्ठ १०, २०७९

माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ

दाङ,९ जेठ । दाङमा माटोको इट्टालाई सुन भनेर बिक्रि गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एकान्त होटेलमा दुई वटा इट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्रि गर्न खोज्ने

जेष्ठ ९, २०७९

वडाध्यक्षहरुलाई दाङ उवासंघको स्वागत सम्मान

दाङ, ९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि घोराही उपमहानगरपालिका नवनिर्वाचित वडाध्यक्षहरुलाई स्वागत तथा सम्मान गरेको छ । कार्यक्रममा वोल्दै वडाध्यक्षहरुले आफुहरु नगरको विकासका लागि

जेष्ठ ९, २०७९

Next Page