Ad Area
समाचार

घोराहीको एशियन वल्र्ड स्कुलमा सिप र भाषा पनि पढाई हुने

दाङ,१५ वैशाख । दाङको घोराहीमा रहेको एशियन वल्र्ड स्कुलले नयाँ शैक्षिकसत्रदेखि कक्षा ११ मा नियमित पाठ्क्रमसँगै सिप र भाषाको पढाई पनि सञ्चालन गर्ने भएको छ । समयसापेक्ष र आधुनिक विषयको

बैशाख १५, २०८३

तरबुजा खाने प्रतियोगिता, मनोज कुमाल बिजयी

गढवा,१५ वैशाख । ‘सम्भावना खाडीमा होइन,वारीमा खोजौँ’ भन्ने उद्देश्यसहित देउखुरीको गढवा–३ खैरेनीमा तरबुजा खाने प्रतियोगिता भएको छ । गढवा गाउँपालिका–३ खैरेनीमा रहेको एम.डि.टि.आर.कृषि फर्मको आयोजनामा मंगलवार प्रतियोगिता भएको हो ।

बैशाख १५, २०८३

दाङमा ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशन’, एक सय ६२ जना पक्राउ

दाङ,१४ वैशाख । दाङमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि प्रहरीले सञ्चालन गरेको ‘लागुऔषध नियन्त्रण विशेष स्विप अपरेशनका क्रममा एक सय ६२ जना पक्राउ परेका छन् । जिल्लामा बढ्दै गएको लागुऔषध

बैशाख १४, २०८३

दाङ स्कुल च्याम्पियनसिप हुने

दाङ,१४ वैशाख । दाङ स्कुल च्याम्पियनसिप–२०८३ हुने भएको छ । खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गुर्जे युवा क्लवको आयोजनामा प्रतियोगिता हुन थालेको हो । प्रतियोगिताको

बैशाख १४, २०८३

एसियन बिच कबड्डीमा नेपाललाई कांस्य

काठमाडौँ, १४ वैशाख । चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलङ्कासँग ४६–४३ ले पराजित भयो । अर्को

बैशाख १४, २०८३

आर्थिक अनियमितता अनुसन्धान गर्न एन्फा पदाधिकारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

काठमाडौँ,१३ बेशाख । राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) ले एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई वैदेशिक भ्रमणमा रोक लगाएको छ । एन्फामा भएको आर्थिक अनियमितताका विषयहरूमा अनुसन्धान गर्न परिषद्ले

बैशाख १३, २०८३

लुम्बिनी रोड रेस प्रतियोगिता : पुरुषतर्फ नेपाली सेनाका खड्का र महिलातर्फ न्यौपाने विजेता

लीलाधर वली दाङ, १२ वैशाख । घोराहीमा भएको ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने

बैशाख १२, २०८३

दोश्रो लुम्बिनी रोड रेस प्रतियोगिताको तयारी पूरा, एक हजार बढी खेलाडीले प्रतिष्पर्धा गर्ने

दाङ,११ बैशाख । दाङको घोराहीमा बैशाख १२ गते शनिवार हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पुरा भएको छ । लुम्बिनी

बैशाख ११, २०८३

दाङमा प्रहरी सक्रियता, ५४ जना फरार प्रतिवादी पक्राउ

दाङ, ७ वैशाख । दाङमा प्रहरीले एक महिनाको अवधिमा ५४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने प्रहरीको अभियानअन्तरगर्त चैत महिनामा अदालतबाट दोषी ठहर भई फरार

बैशाख ७, २०८३

२५औँ आईटिएफ तेक्वान्दोमा व्रिटिसालाई स्वर्ण

दाङ, ५ वैशाख । काठमाडौँमा भएको २५ औँ आईटिएफ तेक्वान्दो तथा दोस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता–२०८२ मा दाङकी व्रिटिसा गुरुङले स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दाङको

बैशाख ५, २०८३

Next Page