Ad Area
समाचार

कविता प्रतियोगितामा सहभागी हुन कांग्रेस दाङको विद्यार्थीलाई आग्रह

दाङ,११ भदौ । नेपाली कांग्रेस दाङले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं महामानव बिपी कोइरालाको १११ औं जन्म जयन्तीको अवसरमा ‘अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगिता–२०८१ गर्ने भएको छ । प्रतियोगिता बिपी कोइरालाको

भदौ ११, २०८१

भ्रष्टाचार मुद्दाका दोषीलाई हद म्याद नतोक्न नागरिक समाजको माग

घोराही, ११ भदौ । भ्रष्टाचारजन्य मुद्दाका दोषीलाई सजायको पाँच वर्षे हद म्याद तोक्न नहुने भन्दै नागरिक समाज दाङले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको

भदौ ११, २०८१

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु

घोराही, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान घोराही उपमहानगरपालिका–१२ डाडागाउँ निवासी ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु

भदौ ११, २०८१

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

नारद कोहार तौलिहवा,  १० भदौ  । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका

भदौ १०, २०८१

सरकारी जागिर छोडेर कागज, राम्रो आम्दानी

दाङ, १० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । २५ वर्ष स्वास्थ्यचौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम

भदौ १०, २०८१

घोराही–तुलसीपुर चारलेन सडक : ठेक्का अनिश्चित, जीर्ण बन्दै सडक 

दाङ, १० भदौ । निर्माणाधिन घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का तोडिएको एक वर्ष बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले

भदौ १०, २०८१

मलेसियाको राजधानी क्वालालम्पुरमा दाहाललाई अवार्ड

दाङ,९ भदौ । डिएन अन्तर्राष्ट्रिय अवार्ड–२०२४ संगीतकार राजेन्द्र दाहालले प्राप्त गरेका छन् । धुन नेपालको आयोजनामा आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अवार्ड वितरण समारोहमा कार्यक्रममा डिएन अन्तर्राष्ट्रिय पुरस्कार–२०२४ बाट राष्ट्रिय

भदौ ९, २०८१

भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं ,९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९०

भदौ ९, २०८१

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

तुलसीपुर यातायात प्रालीले आईतबार यातायात बन्द गर्ने

तुलसीपुर, ८ भदाै । तुलसीपुर यातायात प्रालीले भदौ ९ गते आईतबार यातायात बन्द गर्ने जनाएको छ । तुलसीपुरकाे पश्चिम राेड र सितलपुर राेडमा यातायात बन्द गर्ने जनकारी दिएकाे हाे ।

भदौ ८, २०८१

Next Page