Ad Area
समाचार

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा बडहराको तेस्रो जित

भ्युमान पुनमगर घोराही, ९ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिगको पाँचौं दिनबडहरा युवा क्लब, न्यु स्टार फुटबल एकेडेमी र युनाइटेड युवा क्लव विजयी भएका छन्। जिल्ला ‘ए’ डिभिजन लिग

असार ९, २०८१

घोराही उपमहानगरको बजेट दुई अर्व ४२ करोड

घोराही, ९ असार । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि अनुमानित दुई अर्व ४२ करोड ७७ लाख बढी रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेको छ । घोराही उपमहानगरपालिकाको आइतवार

असार ९, २०८१

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु स्टार फुटबल एकेडेमीको दोश्रो जीत

घोराही, ९ असार । दाङमा जारी जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले दोश्रो जीत निकालेको छ । जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतवार

असार ९, २०८१

राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सहज गर्न नागरिक समाजको माग

घोराही, ७ असार । नागरिक समाज दाङले राष्ट्रिय परिचय पत्र बनाउने सरकारको नीतिलाई सहज, सरल र व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले सबै नेपाली नागरिकलाई राष्ट्रिय

असार ७, २०८१

घोराहीमा एआईद्वारा संचालित सीप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलन हुने

घोराही,७ असार । दाङको घोराहीमा एआईद्वारा संचालित सीप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलन हुने भएको छ । घोराही स्थित राप्ती ईञ्जिनियरिङ कलेज, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर

असार ७, २०८१

जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार फुटबल एकेडेमी बिजयी

घोराही, ७ असार  । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर बिजयी भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना

असार ७, २०८१

सुर्तीजन्य पदार्थको प्रयोग रोक्न विद्यालय तहबाटै सचेतना आवश्यक

घोराही, ५ असार । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुनले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि प्रयोगकर्ताको आनीबानी सुधार गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । सुर्तीजन्य पदार्थको प्रयोगकर्तालाई सचेतनासँगै

असार ७, २०८१

यौनिक तथा लैङ्गिक अल्पसंख्यककाे दुखेसाे- विभेद र लाञ्छनाबाट मुक्ति कहिले ?

घोराही, ६ असार । स्वतन्त्र, स्वच्छ, खुल्ला, विभेदरहित, हिंसारहित र मर्यादित समाजको आवाज उठाउँदै आएपनि अझै पनि अनेकन चुनौति सामना गर्नुपरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले बताउने गरेका छन् ।

असार ७, २०८१

वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अग्रसर सामी

घोराही, ६ असार ।  वित्तीय साक्षरता र मनोसामाजिक परामर्श लिएपछि बबई गाउँपालिका वडा नम्बर ३ रातामाटाकी यमकली वलीलाई थाहा भयो विदेशबाट श्रीमानले दुख गरी कमाएर पठाएको पैसा कसरी जतन गर्ने

असार ७, २०८१

अखाद्यबस्तुको बिक्रीवितरण रोक्न उपभोक्ता सचेतना आवश्यक

श्रीराम दहित अमेलिया, ७ असार । उपभोक्ता सचेत नहुँदासम्म अखाद्यवस्तु ओसारपसार, बिक्री वितरण तथा कमसल वस्तुको प्रयोग गरि सार्बजनिक भौतिक संरचना निर्माण गर्ने कार्य नरोकिने एक कार्यक्रमका सहभागीले जोड दिएका

असार ७, २०८१

Next Page