Ad Area
समाचार

दाङमा सोलिस टेक्ट्ररको रोड शो

दाङ,२ भदौ। जापानीज प्रविधिद्धार निर्मित सोलिस टेक्टरले दाङका बजारहरुमा रोड शो गरेको छ । अल्फा टु इन्टरनेसनल प्रालीले सोलिस ब्राण्डका नयाँ टेक्टरहरुको दाङको घोराही, तुलसीपुर र लमहीमा रोड शो गरेको

भदौ २, २०७९

नमस्ते बबईद्वारा तीज मिलन

दाङ,२ भदौ । घोराहीमा रहेको नमस्ते बबई बचत तथा ऋण सहकारी सस्था लिमिटेडले तीज मिलन कार्यक्रम गरेको छ । हिन्दु नारीहरुको पर्व हरितालिका तीजका अवसरमा सहकारी सस्थाले बुधवार घोराहीमा कार्यक्रम

भदौ २, २०७९

दाङका ७७ प्रतिशत उम्मेदवारले चुनाव खर्च बुझाएनन्, नबुझाउनेमा कांग्रेस उम्मेदवार धेरै

घोराही, १ भदौ । दाङमा गत बैशाख ३० गतेको स्थानीय निर्वाचनमा राजनीतिक दलबाट सिफारिस भई उम्मेदवार बनेकामध्ये अधिकांश उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छैनन् । निर्वाचन आयोगले पटक–पटक ताकेता

भदौ १, २०७९

दुर्गानारायण वक्तृत्वकलामा गोरखा माविकी डिसी प्रथम

घोराही, १ भदौ । त्रिभुवन नगर जेसीजले आयोजना गरेको दुर्गानारायण वक्तृत्वकला प्रतियोगितामा गोरखा माविका दीपिका डिसी प्रथम हुनुभएको छ । ‘परिवर्तनका लागि एकता’ शीर्षकमा बुधबार आयोजित मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा

भदौ १, २०७९

वाचा पूरा गर्दै घोराही ५ का वडा अध्यक्ष बुढाथोकी, तलबभत्ताको रकम बिरामीलाई दिए

घोराही, १ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ , दाङका वडाअध्यक्ष बिबेक बुढाथोकीले स्थानीय चुनावमा जनतासँग गरेको वाचा पूरा गर्न शुरु गरेका छन् । आफुले पाउने तलवभत्ता आफुले नराख्ने

भदौ १, २०७९

बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ सुरु

दाङ, १ भदौ । ‘नेपाल सामुदायिक सेवा केन्द्र बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ मंगलवार घोराहीमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवम् शिक्षक संघ दाङका

भदौ १, २०७९

जिल्लास्तरिय खुला महिला तथा पुरुष खोखो सुरु

दाङ,१ भदौ। जिल्लास्तरिय खुला महिला तथा पुरुष छनोट खोखो प्रतियोगिता २०७९ मंगलबारदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । दाङ जिल्ला खोखो संघको आयोजना तथा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुरको

भदौ १, २०७९

अनियमित विद्युत हटाउन व्यवसायीको माग

दाङ,३१ साउन । विद्युत आपूर्ति अनियमित र लो भोल्टेजका कारण होटल व्यवसाय संचालनमा समस्या गम्भीर समस्या परेको भन्दै दाङ देउखुरी होटल व्यवसायी समितिले नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रलाई ध्यानाकर्षण

साउन ३१, २०७९

२३ औं स्थापना दिवसका अवसरमा रक्तदान

दाङ,३१ साउन । राप्ती बहिरा संघले आफ्नो २३ औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । संघले तुलसीपुरमा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेर सस्थाको स्थापना दिवस

साउन ३१, २०७९

१० अर्वको ऐतिहासिक ‘राप्ती कोरिडोर’को मन्त्री चौधरीद्वारा शिलान्यास

भालुवाङ, ३० साउन । नेपाल सरकारका शहरी विकास मन्त्री मेटमणि चौधरीले राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोरको शिलान्यास गर्नुभएको छ । एशियाली विकास बैंकको करिव १० अर्वको लगानीमा निर्माण हुने

साउन ३०, २०७९

Next Page