Ad Area
समाचार

दाङमा यस वर्ष मह उत्पादनमा कमी

घोराही, ५ वैशाख  । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष

बैशाख ५, २०८०

बाँकेलाई ६ विकेटले हराउँदै दाङ फाईनलमा, उपाधिका लागि रुपन्देहीसँग खेल्ने

घोराही, ५ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट प्रतियोगितामा दाङ फाईनलममा प्रवेश गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आज भएको खेलमा बाँकेलाई

बैशाख ५, २०८०

दाङमा चैते धान रोप्दै किसान

घोराही, ५ बैशाख  । दाङको बंगलाचुली गाउँपालिका–४ गहतेराका डोरबहादुर घर्तीमगर अहिले चैते धान रोप्न व्यस्त छन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उहाँको परिवार सुकाखोलाको पानीले सिञ्चित भएको

बैशाख ५, २०८०

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

काठमाडौं ५ वैशाख । चलचित्र विकास बोर्डको प्रवक्तामा बोर्ड सदस्य के एल बुढाथोकी नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका कामकारबाही तथा गतिविधिहरुलाई पारदर्शी बनाई उजागर गर्न र चलचित्र विकास

बैशाख ५, २०८०

हाट बजार सञ्चालनका लागि नारायणपुरमा महोत्सव, विभिन्न उपसमिति गठन

 दाङ, ५ वैशाख । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा हाट बजार सञ्चालनका लागि महोत्सवको आयोजना गरिएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म

बैशाख ५, २०८०

कर्मचारी संंगठन दाङले दुई दिन ३३औँ स्थापना दिवस मनाउने

घोराही, ५ बैशाख । नेपाल निजामति कर्मचारी संंगठन दाङले संगठनको ३३औँ स्थापना दिवसको अवसरमा दुई भव्य रुपमा कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । बैशाख ७ गते परेको स्थापना दिवसको

बैशाख ५, २०८०

अभिभावकका घर-घरमा मावि सौडियारका अध्यक्षदेखि शिक्षक

घोराही, ४ बैशाख । ‘नमस्कार, हजुरका बच्चा कता पढाउनुहुन्छ, यसपालि मावि सौडियारमा प्ले ग्रुपदेखि कक्षा ५ सम्म नयाँ शिक्षकहरुले अंग्रेजी माध्यममा पठनपाठन हुन्छ, हामिलाइ तपाईका बच्चा दिनुहोस ?’ भन्दै माबी

बैशाख ४, २०८०

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु आए पनि बेरुजु शून्य बनाउनतर्फ पालिकाहरूले काम गरेको देखिएको छैन । जसले गर्दा हरेक वर्ष पालिकाहरूको

बैशाख ४, २०८०

सशस्त्र प्रहरीका केसीद्धारा आफैंलाई गोली हानी आत्महत्या

घोराही, ४ बैशाख । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् । डिउटीमा रहेको समयमा ३५ वर्षीय केसीले आईतबार साझ

बैशाख ४, २०८०

१६ वर्ष मुनिको पुरुष छनोट क्रिकेटमा दाङको सहज जीत, बर्दिया ७ विकेटले पराजित

घोराही, ३ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट क्रिकेट प्रतियोगिता अन्तरगत आईतबार भएकोे खेलमा दाङ ७ विकेटले विजयी भएको छ । रूपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी

बैशाख ३, २०८०

Next Page