समाचार

परदेशमा भलिबलले जोडेको नेपाली मन

शिवराज खनाल क्रोयोसिया, २ असार । सानै उमेरदेखि भलिबल खेलप्रति रुचि राख्दै आएका संखुवासभाका दिपक राई अहिले युरोप पुगेको करिब चार वर्ष भइसकेको छ । उनी हाल क्रोयोसियाको एक कम्पनीमा

असार २, २०८३

लुम्बिनी प्रदेशले ल्यायो ३७ अर्ब ३८ करोड बजेट

दाङ,१ असार । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३्०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा

असार १, २०८३

सेवारखोला पुल : म्याद सकिन दुई दिन बाँकी, ५५ प्रगति प्रतिशत काम

लीलाधर वली दाङ,१ असार । दाङको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत सेवारखोलामा निर्माणाधीन चारलेन पुलको ठेक्का अवधि सकिन दुई दिन मात्र बाँकी रहँदा निर्माण प्रगति भने ५५ प्रतिशतमा सिमित भएको छ ।

असार १, २०८३

त्रिभुवननगर जेसीजको खुल्ला रक्तदान कार्यक्रम, ५१ युनिट रगत संकलन

दाङ,३१ जेठ । विश्व रक्तदाता दिवसका अवसरमा घोराहीमा ५१ युनिट रगत संकलन भएको छ । ‘रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस’ भन्ने उद्देश्यका साथ त्रिभुवननगर जेसीज घोराहीको

जेष्ठ ३१, २०८३

दाङमा अन्तर विद्यालय कप फुटबल प्रतियोगिता हुने, असार ९ गतेदेखि खेल

दाङ,३१ जेठ । विद्यालयस्तरबाट फुटबल खेलको विकाससँगै युवा खेलाडीको पहिचान गर्ने उद्देश्यले दाङमा जिल्लास्तरीय अन्तर विद्यालय कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ । हापुर युथ क्लबको आयोजना तथा दाङ जिल्ला

जेष्ठ ३१, २०८३

पदक बिजेता खेलाडीलाई ग्यालेक्सी एकेडेमीद्वारा सम्मान

दाङ,२९ जेठ । तेस्रो प्रोफेसनल हाप्किडो च्याम्पियनसिप–२०२६ का पदक बिजेता खेलाडीलाई घोराही–१८ मा रहेको ग्यालेक्सी एकेडेमीले सम्मान गरेको छ । एकेडेमीले शुक्रवार कार्यक्रमको आयोजना गरि प्रशिक्षक रुपा बुढामगरसहित पदक बिजेता

जेष्ठ २९, २०८३

घोराहीमा प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता हुने

दाङ, २८ जेठ । घोराहीमा लुम्बिनी प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट प्रतियोगिता हुने भएको छ । आगामी असार ८ देखि १३ गतेसम्म काठमाडौंमा सञ्चालन हुने ३० औँ राष्ट्रिय पुरुष तथा ११

जेष्ठ २८, २०८३

सिसौबगर खेल मैदानमा फुटबल प्रतियोगिता सुरु

प्रिया स्मृती गजमेर देउखुरी, २७ जेठ । लमही नगरपालिका–६ को सिसौबगर खेल मैदानमा बुधवारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिका–६ को आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन लमही

जेष्ठ २७, २०८३

स्लो स्कुटी रेसमा लक्ष्मी प्रथम,हेलमेन्ट पुरस्कार

दाङ,२७ जेठ । स्लो स्कुटी रेस प्रतियोगितामा लक्ष्मी गैरे प्रथम भएकी छिन् । दाङ महिला जेसीजले ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत पाँचौ दिन बुधबार घोराहीमा भएको स्लो स्कुटी रेस प्रतियोगितामा ५० मिटरको

जेष्ठ २७, २०८३

नयाँ ओमोडा इभी ५ प्रो घोराहीमा, पहिलो ग्राहकका लागि विशेष छुट

दाङ,२७ जेठ । नयाँ ओमोडाको इ ५ प्रो कार घोराहीमा सार्वजनिक गरिएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा सञ्चालनमा आएको एन.एल. मोटो कर्पले घोराहीमा बुधवार ओमोडा इ५ प्रा कार सार्वजनिक गरेको

जेष्ठ २७, २०८३

Next Page