Ad Area
समाज

घृणायुक्त भाषण र डिजिटल सुरक्षा सम्बन्धि अभिमुखिकरण

रञ्जिता अधिकारी  घाेराही, ४ भदौ । मुक्त कमलरी बिकास मंचको आयोजना र आइ एम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना दोस्रो चरणको कार्यक्रम अन्तरगत युवाहरुका लागि घृणायुक्त भाषण र डिजिटल

भदौ ४, २०८२

पुल निर्माणमा ढिलाइ, एक वर्षमा २५ प्रतिशत

दाङ, ४ भदौ । निर्माण व्यवसायीका कारण पुल निर्माणमा ढिलाइ भएको छ । दाङको गहते खोला–बाघमारे–पुरन्धारा सडक खण्ड अन्तर्गत पातेटाकुरा खोलामा पुल निर्माणमा ढिलाइ भएको हो । पुल निर्माणका लागि

भदौ ४, २०८२

माबि सौडियारमा लागूऔषधसम्बन्धी सचेतना

दाङ,३ भदौ । सौडियार स्पोर्ट्स क्लब घोराही ७ सौडियार दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा मङ्गलबार विद्यालयमा लागू औषध विरुद्ध माबि सौडियारमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

भदौ ३, २०८२

३२ औँ स्थापना दिवसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रकाे याेगदानकाे चर्चा

घोराही, ३ भदौ । बालबालिका, युवा तथा महिलाहरूको सामाजिक शसक्तीकरण गर्ने लक्ष्यका साथ काम गर्दै आएको नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा पहिलो दिन

भदौ ३, २०८२

प्रहरीमा एक सय २० मुद्दा दर्ता, ८६ जना पक्राउ

दाङ, २ भदौ । जिल्ला प्रहरी कार्यालय दाङमा साउन महिनामा एक सय २० वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ३९ वटा फस्र्योट भएका छन् भने ८९ वटा

भदौ २, २०८२

कपुरकोटमा वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि तयार

घाेेराही, १ भदाै । सल्यानको कपुरकोट गाउँपालिकामा वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि– २०८२ को मस्यौदा तयार भएको छ । गाउँपालिकामा सामाजिक संघसंस्था, नीजि तथा सरकारी विद्यालय, निर्माण क्षेत्र, व्यवसायी, सरकारी

भदौ १, २०८२

नेपालगन्जको हजरत सामुदायिक वनमा वृक्षारोपण

दाङ, ३१ साउन । नेपालगन्ज नगरपालिका वडा २३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण गरिएको छ । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल

साउन ३२, २०८२

गुलरियामा भएकाे एक महिने शिवपुराण तथा श्रृङ्गारिक महाआरती समापन

घोराही, ३१ साउन । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा आयोजित एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा २१ लाख रुपैयाँ बढी दान संकलन भएको छ । शिव महापुराण तथा

साउन ३२, २०८२

बुदादेवी गोराथोकी उत्कृष्ट महिला पुरस्कारका लागि दाङ महिला जेसीजद्वारा आवेदन माग

घोराही, २८ साउन । बुदादेवी गोराथोकी उत्कृष्ट महिला सम्मान तथा पुरस्कारका लागि दाङ महिला जेसीजले आवेदन माग गरेको छ । बुधबार घोराहीमा पत्रकार सम्मेलन गरी सम्मान तथा पुरस्कार कार्यविधि २०२२

साउन २९, २०८२

नयाँ घर पाएपछि दुर्गाको मुहारमा छायो खुशी

घोराही, २७ साउन । राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदीकी ३० वर्षीया दुर्गा चौधरीको नाममा हिजोका दिनसम्म १ धुर पनि जमिन थिएन । धामपानी बाट ओत लाग्ने घरको ठेगान थिएन

साउन २८, २०८२

Next Page