Ad Area
समाज

६४ लाख ८१ हजार चोरेको आरोपमा तुलसीपुरका युवक पक्राउ

दाङ,१५ पुस । काठमाडौंबाट चोरी गरी ल्याएको ६४ लाख ८१ हजार रकमसहित तुलसीपुरका एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान घरबाटै पक्राउ

पुस १५, २०८२

साक्षरबाट शिक्षित प्रदेशतर्फ अघि बढ्छ लुम्बिनी : मुख्यमन्त्री आचार्य

दाङ,१३ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । आइतबार राप्ती उपत्यका ९देउखुरी० मा

पुस १३, २०८२

रुकुमको मौलिक खानाको स्वाद अव घोराहीमा लिन पाइने

दाङ,६ पुस । घोराही उपमहानगरपालिका–१५ भिंग्रेली चोकमा नविलक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रुकुममा उत्पादन भएका स्थानीय मौलिक सिस्नाको साग, कालो चालमको भात, ढिडो, सानाभेरीको असला प्रजातीको माछालगायतका उत्पादन खुवाउने

पुस ६, २०८२

बराहक्षेत्र संरक्षण तथा संवद्धन समितिको अध्यक्षमा घर्ती बिजयी

भ्यूमान पुनमगर घोराही, २० मंसिर । बराह क्षेत्र संरक्षण तथा संवद्धन धार्मिक समितिको अध्यक्षमा देवबहादुर घर्तीमगर निर्वाचित भएका छन् । शनिवार भएको मतदातमा ८६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका

मंसिर २१, २०८२

उत्तरबाहिनीमा श्रीमद्भागवत सप्ताह सुरु

दाङ, ९ मंसिर । घोराही उपमहानगरपालिका–७ स्थित उत्तरबाहिनी क्षेत्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल–२०८२ सुरु भएको छ । उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यमिक विद्यालय (सस्कृत गुरुकुल) सञ्चालन

मंसिर १०, २०८२

लुम्बिनी प्रदेशमा थपिए ४७ हजार बढी मतदाता

लीलाधर वली दाङ, २ मंसिर । लुम्बिनी प्रदेशमा डेढ महिनाको अवधिमा ४५ हजार बढी मतदाता थपिएका छन् । १२ जिल्लाका निर्वाचन कार्यालयले उपलब्ध गराएको शनिवारसम्मको तथ्याङ्क अनुसार प्रदेशका १२ जिल्लामा

मंसिर २, २०८२

खाद्यद्वारा गढवामा दुई हजार क्वीन्टल धान खरिद,आजदेखि लमहीमा खरिद गर्ने

सुमित्रा पुन दाङ, ३० कात्तिक । गढवा गाउँपालिकामा रहेका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दुई हजार क्वीन्टल धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

मंसिर १, २०८२

हुलाकी सडक छ वर्षदेखि अलपत्र, ठेक्का रद्द गर्ने तयारी

लीलाधर वली दाङ, १९ कात्तिक । छ वर्षदेखि अलपत्र रहेको हुलाकी सडकको ठेक्का सम्झौता रद्द गर्ने तयारी भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण सडक निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि

कार्तिक २०, २०८२

गढवा गाउँपालिका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

दाङ,१६ कात्तिक । दाङको गढवा गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत लालबहादुर योगीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। गैरकानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् गरी क्रसर उद्योगलाई बेचेको आरोपमा योगीविरूद्ध आइतबार विशेष अदालतमा

कार्तिक १७, २०८२

भिजेको धान स्याहार्दै किसान, खेतमै उम्रिने चिन्ता

लीलाधर वली दाङ, १५ कात्तिक । खेतमा पाकेको धान काटेर घर भित्राउने तयारीमा रहेका किसान वर्षात्का कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको

कार्तिक १६, २०८२

Next Page