घोराही, ६ साउन । नेपाली कांग्रेसका सस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वृक्षारोपन गरेको छ । नेपाली कांग्रेस दाङले सोमवार घोराही
साउन ६, २०८१
घोराही, ३ साउन । दाङमा बर्सेनि सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा गतबर्षको तुलनामा आर्थिक वर्ष २०८०÷०८१ मा सवारी
साउन ३, २०८१
घाेराही, १ साउन । घाेराही उपमहानगरपालिका-५ धारापानीमा श्री शसव महापुराण सत्संग ज्ञान महायज्ञ एवम् श्रृङ्गारिक महाअारती शुरु भएको छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष एवम् महायज्ञ मूल अायाजक समिति संयाेजक
साउन १, २०८१
घोराही, ३१ असार । दाङमा करिब डेढ महिनाको अवधिमा विपद्जन्य घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । साथै ५८ घरमा क्षति पुगेको छ। वर्षा सुरु भएसँगै जिल्लामा राप्ती नदी,
असार ३१, २०८१
रुकुमपूर्व, ३० असार । रुकुम (पूर्व) जिल्लाका प्रायः घरमा किसानले भैँसी पाल्दै आएका छन् । पुर्खाको पालादेखि सुरुवात भएको व्यवसाय अहिलेसम्म भैँसीपालन पेसा नै कायम छ । भैँसीपालनबाट घिउ, दुध र राँगा
असार ३०, २०८१
घोराही, २९ असार । दाङका साहित्यकारहरुले आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यार्णण गरेर २११ औँ जयन्ती मनाएका छन् । नेपाली साहित्य, भाषामा खेल्नुभएको भुमिका स्मरण गर्दै घोराहीको भानु चोकमा रहेको आदिकवि
असार २९, २०८१
घोराही, २३ असार । लमही नगरपालिका १ नर्तीस्थित लावाजुनी छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी छात्राहरुको वैकल्पिक व्यवस्थापनसहित पुुनर्स्थापना गरिने भएको छ । लमही नगरपालिकामा आईतबार भएको छलफल तथा
असार २४, २०८१
घोराही, २३ असार । मुक्त कमलरी विकास मञ्चले संचालन गर्दै आएको मुक्त कमलरी सशक्तीकरण परियोजना दाङका पालिकाहरुमा बिस्तार गरिएको छ । यसअघि घोराही उपमहानगरपालिकामा मात्रै संचालनमा रहेको परियोजना अब घोराहीसहित
असार २४, २०८१
घोराही, २१ असार । बढ्दो कार्वन उत्सर्जन कम गर्दै रोजगारी सिर्जना गरेर गरिबी अन्त्य गर्ने सवालमा भुमिका खेल्ने घोराहीका विद्यार्थीले सामुहिक प्रतिवद्धता जनाएका छन् । आत्मनिर्भर लघवित्त वित्तीय संस्था लिमिटेड
असार २४, २०८१
घोराही, २१ असार । नेपाल सरकारले नुनलगायत अति आवश्यक खाद्यबस्तुको मूल्य वृद्धि गरेकोप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव
असार २१, २०८१