Ad Area
समाज

विद्यार्थीलाई ‘सडक सुरक्षा’ सम्वन्धी सचेतना

दाङ,१९ असार । जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

असार १९, २०७९

शुभम् शहरीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दाङ, १९ असार । घोराही उपमहानगर पालिका वडा नं १४ मा रहेको अटो व्यावसायीहरु द्धारा सञ्चालित शुभम् लघुउद्यम् सहकारी संस्थाले आफनो १० औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ

असार १९, २०७९

आर्कषक बन्दै झिगौरा पार्क

घोराही, १९ असार । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित मनकामना सामुदायिक वनको रंग फेरिएको छ । जंगललाई आर्कषक पार्क बनाइएको छ । २०७७ साल फागुन महिनावाट घोराही १४ वडा

असार १९, २०७९

घोराहीको न्यायीक समितिद्वारा २ सय १८ उजुरी मिलापत्र

घोराही, १७ असार । घोराही उपमहानगरपालिकाको न्यायीक समितिले चालू आर्थिक वर्षको हालसम्म २ सय १८  उजुरी मिलापत्र गराउन सफल भएको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १ सय

असार १७, २०७९

बंगलाचुली गाउँपालिकाले भन्यो- ‘सहमति कार्यान्वयन नगरी टिपर चल्न दिन्नौँ’

घोराही, १५ असार । विभिन्न सिमेन्ट उद्योगको लागि आवश्यक चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा

असार १५, २०७९

मूर्ति कलामा भविष्य खोज्दै भीम

दाङ, १५ असार । बाल्यकालदेखि चित्रकलामा रहर । त्यही रहरले गर्दा सानोमा कहिले कागजमा चित्र कोर्थे । कहिले गिलो माटो भेट्दा त्यसैलाई भागवान, जनावर त कहिले साथीको मूर्ति बनाइदिन्थे ।

असार १५, २०७९

गुरुकुलका विद्यार्थीद्वारा खाद्यान्न सहयोग

घोराही,१३ असार । घोराही उपमहानगरपालिका–१५ रतनपुरस्थीत गुरुकुल एकेडेमीमा कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले एकदिन बजारमा सामान विक्रि गर्दा बचत भएको नाफा रकमबाट असक्त एवं मानसिक अपांगता भएकाव्यक्तिलागि खाद्यान्न

असार १३, २०७९

माग पूरा नभए कडा आन्दोलनमा उत्रने मुक्त कमलरीहरुको चेतावनी

घोराही, १३ असार । सोमबार ९औँ मुक्त कमलरी दिवस दाङमा विरोधका रुपमा मनाईएको छ । सरकारले २०७० साल असार १३ गते आजकै दिन नेपाललाई कमलरी मुक्त घोषणा गरेको थियो ।

असार १३, २०७९

रासन किन्न गएका युवतीमाथि सीतावर्ती क्षेत्रमा बलात्कार, चार जना नियन्त्रणमा !

दाङ, १३ असार । सीतावर्ती क्षेत्रमा दुई नेपाली युवती भारतको जंगलमा बलात्कार भएको छ । हिजो बिहान करीव एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न हिँडेका राजपुर

असार १३, २०७९

बालविवाह रोक्न अभियान चलाउँदै स्थानीय तह

रञ्जिता अधिकारी दाङ, १२ असार ।  किशोर र किशोरीका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कार्यलाई विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष निर्धारण गरिएको छ

असार १२, २०७९

Next Page