Ad Area
प्रदेश

खुमबहादुर खड्का ‘सफल नेतृत्व र कुशल संगठनकर्ता’

पाँचौ खुमबहादुर खड्का स्मृति दिवस गोरक्ष समाचारदाता दाङ, १७ चैत । कांग्रेस नेता खुमबहादुर खड्कासँग जोडिएर आउने शब्दावली हुन्, सफल लिडर, विकासप्रेमी र कुशल संगठक । नेता खड्काले आफ्नो जिल्लासँगै

चैत्र १७, २०७९

आजदेखि एसईई परीक्षा

दाङ, १७ चैत । फलामे साङ्लोका रूपमा लगिएको एसएलसी परीक्षालाई पछिल्ला केही वर्षदेखि एसइई बनाइएपछि एसएलसी परीक्षा अब फलामे साङ्लो रहेन । एसएलसी एसइईमा रूपान्तरित भएपछि एसइई परीक्षा नर्मल कक्षा

चैत्र १७, २०७९

प्राकृतिक उपचारमा आकर्षण

दाङ, १५ चैत । दाङको घोराहीमा प्राकृतिक रूपबाट बिरामीलाई सेवा दिने उद्देश्यले वेलनेस अस्पताल प्रालि सञ्चालनमा ल्याएको छ । घोराही उपमहानगरपालिका–१० उत्तरअम्राईमा अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालले करिब ६

चैत्र १५, २०७९

लम्पी स्किनले चिन्तित किसान, पशुमा फैलिँदै प्रकोप

घोराही, १५ चैत । दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका स्थानीय किसान निकै चिन्तामा परेका छन्

चैत्र १५, २०७९

बंगलाचुलीमा श्रीमानको हत्या,श्रीमति र छोरा पक्राउ

घोराही,१५ चैत । दाङको बंगलाचुली गाउँपालिकामा गएराती एकजानाको हत्या भएको छ । बंगलाचुलि गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी

चैत्र १५, २०७९

मुख्यमन्त्री गिरी समक्ष पूर्व कमलरी र कमैयाद्वारा ज्ञापन पत्र पेश

घोराही, १४ चैत । मुक्त कमलरी विकास मञ्चलगायत सम्वद्ध चार संस्थाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष विगतका सम्झौता कार्यान्वयन गर्न विद्यमान समस्या समाधानमा चासो दिन माग गर्दै ज्ञापन पत्र

चैत्र १४, २०७९

दरवन्दी मिलानको नाममा शिक्षकमाथि विभेद : शिक्षक महासंघ

घोराही, १२ चैत । नेपाल शिक्षक महासंघ घोराही नगर समितिले उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलानको नाममा आस्थाका आधारमा छानीछानी शिक्षक सुरुवा गर्ने काम भएको भन्दै विरोध जनाएको

चैत्र १२, २०७९

व्यवसायमा जोडिँदै मुक्त कम्लहरी

सुशीला वली दाङ, ११ चैत । मुक्त कम्लहरीहरू आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन् । उनीहरूले विभिन्न पेसा व्यवसाय गरेका छन् । घोराही उपमहानगरपालिका–८ बेलुवाका मुक्त कम्लहरी अनिता चौधरी विगत

चैत्र ११, २०७९

डगमगाउँदै अर्थतन्त्र, व्यवसायीमा निराशा

घोराही, ११ चैत । यति बेला चालु आर्थिक वर्षकोे वित्तीय प्रगति पचास प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, ८ महिना बितिसक्दा पनि दाङको पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।

चैत्र १०, २०७९

महेन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका डिसी बिजयी

घोराही,९  चैत । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा एक जना सदस्य बाहेक नेविसंघको प्यानल बिजयी भएको छ । नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई

चैत्र ९, २०७९

Next Page