Ad Area
प्रदेश

लुम्बिनी प्रदेशमा बैंकहरुको कुल कर्जा लगानी ११ प्रतिशत

काठमाडौं,२ माघ । कुल गार्हस्थ उत्पादनमा १४.१ प्रतिशत योगदान रहेको लुम्बिनी प्रदेशले बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालनमा भने ८.३१ प्रतिशत र कर्जा लगानीमा ११.४३ प्रतिशत हिस्सा आगटेको छ ।

माघ २, २०७९

थारू समुदायमा माघीको रौनक

घोराही, ३० पुस । थारू बस्तीहरू माघीको तयारीमा जुटेका छन् भने लमही, घोराही, तुलसीपुर र विभिन्न गाउँपालिकामा माघी महोत्सव भइरहेका छन् । अहिले जिल्लाका गाउँदेखि सहरबजारमा थारू संस्कृति झल्कने नृत्य

पुस ३०, २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए सपथ

भालुवाङ,२८ पुस । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्विनी प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री गिरीलाई सपथ

पुस २८, २०७९

मुख्यमन्त्री गिरीले देउखुरीमा शपथ लिंदै

दाङ,२८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्री नियुक्त भएका गिरीले आज बिहीबार देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क

पुस २८, २०७९

घोराही–तुलसीपुर सडक विस्तार चार बर्षमा सात ठेकेदार फेरिए, सडक फेरिएन

दाङ, २८ पुस । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक विस्तारको काम अलपत्र परेको छ । उक्त सडकखण्ड अन्तर्गत

पुस २८, २०७९

सरस्वती जिएमको कप्तानीमा लुम्बिनीको महिला क्रिकेट टीम घोषणा

घोराही, २७ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि दाङकी सरस्वती जिएमको कप्तानीमा लुुम्बिनी प्रदेशको टीम घोषणा भएको छ । दाङको घोराही १७ गुुलरियास्थित घोराही क्रिकेट रंगशालामा चार

पुस २७, २०७९

लुम्विनी प्रदेशस्तरीय महिला क्रिकेटको उपाधि रुपन्देहीलाई, दाङ ७ रनले पराजित

घोराही, २६ पुस । प्रंधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट छनौट प्रतियोगिता अन्तरगतको फाईनल खेलमा दाङ ७ रनले पराजित भएको छ । दाङको घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा पुस

पुस २६, २०७९

प्रदेशस्तरीय महिला टि–२० क्रिकेट छनोट प्रतियोगिता सुरु

दाङ,२३ पुस । लुम्विनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट छनोट प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको

पुस २३, २०७९

लेखापढी कानुन व्यवसायी एसोसिएसनको साधारणसभा

दाङ,२२ पुस । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन घोराही दाङको २९ र्औै साधारणसभा शुक्रवार सम्पन्न भएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन घोराहीका इकाई समिति अध्यक्ष परशुराम डाँगीको अध्यक्षा

पुस २२, २०७९

घोराहीमा घर नक्सा पास अभिलेखीकरण कार्य खुला, जरिवाना करमा छुट

दाङ,१९ पुस । घोराही उपमहानगरपालिकाको १२ औं नगरसभा तथा अधिवेशनले केही योजना र ऐनहरु संशोधन गरेको छ । सोमबार बसेको सभाले चालु आर्थिक वर्ष २०७९÷०८० का केही योजना तथा कार्यक्रम

पुस १९, २०७९

Next Page