Ad Area
प्रदेश

दाङमा खसी–बोकाको मूल्य निर्धारण, खाद्यले १७ गतेदेखि खरिद गर्ने

दाङ, १४ असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो ।

अशोज १४, २०८१

बाढीपहिरोमा परेर देशभर १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं, १३ असोज । अविरल बर्षादपछि आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका

अशोज १३, २०८१

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

दाङ,११ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा

अशोज ११, २०८१

तीन महिनापछि खुल्यो विश्वविद्यालयको ताला

दाङ, ११ असोज । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा लागेको ताला तीन महिना आठ दिनपछि खुलेको हो

अशोज ११, २०८१

‘संविधान संशोधन गर्ने भए सङ्घीयता खारेज गर्नु पर्छ’

दाङ, ११ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालको संविधान संशोधन गर्ने भए सङ्घीयता खारेज प्राथमिकतामा राख्न माग गरेका छन् । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल

अशोज ११, २०८१

विश्व पर्यटन दिवस घोराहीको सभागृहमा हुने

दाङ, १० असोज । घोराहीमा भोलि हुन थालेको लुम्बिनी प्रदेश स्तरीय बिश्व पर्यटन दिवसको कार्यक्रम घोराहीस्थित सभागृहमा हुने भएको छ । जिल्ला समन्वय समितिको प्रांगणमा तय भएको कार्यक्रम मौसम खराबीका

अशोज १०, २०८१

भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छ : मुख्यमन्त्री आचार्य

बुटवल,८ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले

अशोज ८, २०८१

निर्माण कम्पनीको लापरवाही, तीन वर्षदेखि सडक अलपत्र

दाङ, ८ असोज । निर्माण कम्पनीको लापरवाहीका कारण घोराहीमा तीन वर्षदेखि सडक अलपत्र अवस्थामा रहेको छ । समयमा काम नगर्ने निर्माण व्यवसायीको प्रवृत्तिका कारण घोराहीको मुख्य बजारदेखि ग्रामीण क्षेत्रका विभिन्न

अशोज ८, २०८१

विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन

दाङ, ५ असोज । दाङमा क्रोसिया पठाउने भन्दै युवाहरूसँग पैसा लिएर म्यानपावर व्यवसायी सम्पर्कविहीन भएका छन् । घोराही उपमहानगरपालिका–१५ तुलसीपुरचोक (भानुचोक) नजिकै रहेको दियालो कन्सल्टेन्सी सञ्चालन गर्ने घोराही निवासी शम्शेर

अशोज ५, २०८१

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

घोराही,३ असोज । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडकखण्डअन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुमगैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल

अशोज ३, २०८१

Next Page