Ad Area
प्रदेश

अनेम संघ दाङद्वारा सिँचाई मन्त्री चौधरीलाई सम्मान

घोराही, २२ साउन । अखिल नेपाल महिला संघ दाङ जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक बधाई तथा शुभकामना कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । अखिल नेपाल महिला संघका अध्यक्ष लक्ष्मी

साउन २२, २०८१

मातृ मृत्युदरको जोखिम लुम्बिनीमा सबैभन्दा धेरै

घोराही, २२ साउन । स्वास्थ्य सचेतनासँगै प्रजनन् स्वास्थ्यबारे प्रचारप्रसार एवम् साक्षरता अभियान चलाए पनि लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा धेरै देखिएको छ । देशभरको तुलनामा लुम्बिनी प्रदेशमा मातृ मृत्युदर सबैभन्दा

साउन २२, २०८१

बाढीपहिरो र आगलागी पीडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

काठमाडौं,२२ साउन । सरकारले प्राकृतिक विपद्मा घर गुमाएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन कार्यकारी समितिको सोमबारको बैठकले बाढी, पहिरो र आगलागीमा घर

साउन २२, २०८१

मिश्रमाथि अखिल क्रान्तिकारीका अध्यक्ष पौडेलद्वारा धारिलो हतियार प्रहार, नेविसंघद्वारा कडा कारवाहीको माग

घोराही, २१ साउन । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पस बिजौरीमा नेपाल विद्यार्थी संघका उपसभापति शिवम मिश्रमाथि धारिलो हरियार प्रहार भएको छ । सोमवार केन्द्रीय आयुर्वेद क्याम्पसको हाताभित्रै पठनपाठन भैरहेको

साउन २१, २०८१

दाङमा जीप दुर्घटना, एक जनाको मृत्यु

घोराही, २० साउन । दाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरदेखि सल्यानको पिङखोला जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतवार साँझ साँढे ६

साउन २०, २०८१

नेपाल तरुण दल दाङ क्षेत्र नं १ ले बृहत तरुण प्रशिक्षण गर्ने

दुखहरण यादव लमही,२० साउन। नेपाल तरुण दल दाङ क्षेत्र नं १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । नेपाल तरुण दल दाङ क्षेत्र

साउन २०, २०८१

कीर्तिपुरको दर्शन सहकारीका अध्यक्षको घरमा संघर्ष समितिका संयोजकबाटै आगजनीको प्रयास

काठमाडौं,२० साउन । कीर्तिपुर नगरपालिका नगाउँस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको निवासमा बचत फिर्ता संघर्ष समितिका संयोजकले आगजनिको प्रयास गरेका छन् । दर्शन सहकारीका अध्यक्ष दर्शनधारीको

साउन २०, २०८१

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

घोराही,२० साउन । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ बर्षीय कुलबहादुर बस्नेतको

साउन २०, २०८१

विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मावि तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका माविमध्ये विज्ञान संकायमा ज्ञानज्योति माविका सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय

साउन १९, २०८१

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, एकजनाको उद्धार

दाङ,१९ साउन, । दाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना

साउन १९, २०८१

Next Page