पोखरा,२८ असार । कास्कीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका–१९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ भने पोखरा–३२ चैनपुर र मादी–११ मा
असार २८, २०८१
दाङ,२७ असार । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङका पदाधिकारीहरूका बीचको आपसी तिक्तता छताछुल्ल भएको छ। उपकुलपति प्रा.डा. यादव प्रसाद लामिछाने र कुलसचिव (रजिष्ट्रार) माधव अधिकारी बीचको विवाद छताछुल्ल
असार २७, २०८१
दाङ,२७ असार । नेपालमा मनसुन भित्रिएको दिन, २८ जेठदेखि असार २ठ गतेसम्म प्राकृतिक विपद्बाट ८८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर १०६
असार २७, २०८१
घोराही, २७ असार । दाङमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते हुनुभएको छ । लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६
असार २७, २०८१
दाङ,२६ असार । नेपाल विद्युत् प्राधिकरणले तीन उद्योगको लाइन काटेको छ । घोराही सिमेन्ट सहित अर्घाखाँची सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई
असार २६, २०८१
घोराही, २६ असार । रोल्पामा मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि
असार २६, २०८१
दाङ,२५ असार । साफ यु–२० च्याम्पियनसिप र एएफसी यु–२० एसियन कप क्वालिफायर्सको लागि दाङका सुवास र विशाल बन्द प्रशिक्षणमा परेका छन् । अखिल नेपाल फुटबल संघले साफ यु–२० च्याम्पियनसिप र
असार २५, २०८१
दाङ,२३ असार । मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम
असार २३, २०८१
घोराही, २२ असार। दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको रा
असार २२, २०८१
प्युठान, २२ असार । अविरल बर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि
असार २२, २०८१