घोराही, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान घोराही उपमहानगरपालिका–१२ डाडागाउँ निवासी ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु
भदौ ११, २०८१
नारद कोहार तौलिहवा, १० भदौ । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका
भदौ १०, २०८१
दाङ, १० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । २५ वर्ष स्वास्थ्यचौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम
भदौ १०, २०८१
दाङ,९ भदौ । डिएन अन्तर्राष्ट्रिय अवार्ड–२०२४ संगीतकार राजेन्द्र दाहालले प्राप्त गरेका छन् । धुन नेपालको आयोजनामा आइतवार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको अवार्ड वितरण समारोहमा कार्यक्रममा डिएन अन्तर्राष्ट्रिय पुरस्कार–२०२४ बाट राष्ट्रिय
भदौ ९, २०८१
काठमाडौं ,९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९०
भदौ ९, २०८१
सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित
भदौ ९, २०८१
तुलसीपुर, ८ भदाै । तुलसीपुर यातायात प्रालीले भदौ ९ गते आईतबार यातायात बन्द गर्ने जनाएको छ । तुलसीपुरकाे पश्चिम राेड र सितलपुर राेडमा यातायात बन्द गर्ने जनकारी दिएकाे हाे ।
भदौ ८, २०८१
श्रवणकुमार यादव दाङ,८ भदौ ।लमही नगरपालिका-६ देउपुरस्थित देउखुरी पब्लिक स्कूलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। स्कुलका खेलकुद प्रमुख तिर्थराज पाण्डेको अध्यक्षता र दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु
भदौ ८, २०८१
घोराही, ८ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समापन गरिएको छ । दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको
भदौ ८, २०८१
दाङ,८ भदौ । नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले नयाँ नयाँ प्रविधिको विकाससँगै फोटोग्राफी व्यवसायमा अवसरसँगै चुनौती थपिएको भन्दै त्यसबाट बच्नका लागि व्यवसायीमा नयाँ प्रविधिको ज्ञान आवश्यक रहेको बताए ।
भदौ ८, २०८१