Ad Area
खेलकुद

घोराही क्रिकेटको सेमीफाईनलमा वडा नं. १४ र १७ प्रवेश

घोराही, १० बैशाख । घोराहीमा जारी वडा स्तरीय मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाईनलमा वडा नम्बर १४ र १७ प्रवेश गरेका छन् । घोराही उपमहानगरपालिकाको घोराही नगर खेलकुद विकास समितिको

बैशाख १०, २०८१

१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : जस्मिन र कमललाई रजत पदक

घोराही, ७ वैशाख । १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो खेलाडी जस्मिन चौधरी र कमल खड्काले रजत पदक जितेका छन् । बागमती प्रदेशको ललितपुर जिल्ला सातदोबाटोस्थित तेक्वान्दो हलमा

बैशाख ७, २०८१

विद्यार्थी भर्ना अभियान २०८१ : औपचारिकता बढी, छैन विद्यार्थी तान्ने नयाँ योजना

घोराही, ७ बैशाख । विद्यार्थी भर्ना अभियान २०८१ का सन्दर्भमा पालिकागत संचालन भैरहेका तथा गरिने क्रियाकलापमा धेरै जसो विद्यालय औपचारिकतामा सिमित छन् भने केही विद्यालयले विद्यार्थी तान्ने प्रयासमा जुटेका छन्

बैशाख ७, २०८१

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु कप भलिबल प्रतियोगिता सुरु

घोराही, ८ चैत । दाङको घोराहीमा जिल्लास्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा स्ववियु कप भलिबल प्रतियोगिता सुरु भएको हो

चैत्र ८, २०८०

हिरा डाँगी स्मृति कपको उपाधि द राइजिङ स्टार फुटबल क्लवलाई

तुलसीपुर, २८ फागुन । तेस्रो हिरा डाँगी स्मृति कप फुटबल प्रतियोगिता २०८० को उपाधि द राइजिङ स्टार फुटबल क्लव घारोहीले जितेको छ । हिरा डाँगी फाउन्डेसन तुलसीपुरको आयोजनामा सञ्चालित प्रतियोगिताको

फाल्गुन २८, २०८०

राईजिङ स्टार र साहारा तेस्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधी होडमा

तुलसीपुर, २६ फागुन । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधिका लागि भिड्ने भएका

फाल्गुन २६, २०८०

अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि घोराही प्याब्सनलाई

दाङ, २६ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा भएको अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताको उपाधि प्याब्सन घोराहीको समूह (क) ले जितेको छ । प्याब्सन दाङको

फाल्गुन २६, २०८०

खुमबहादुर खड्का भलिबलको उपाधिका लागि शान्तिनगर र राप्ती भिड्ने

घोराही, २५ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि शान्तिनगर गाउँपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास

फाल्गुन २५, २०८०

खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, अर्को टोलीको टुंगो भोलि लाग्ने

घोराही, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिका प्रवेश गरेको छ ।नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय भलिबल

फाल्गुन २४, २०८०

खुमबहादुर खड्का भलिबलको फाईनलमा शान्तिनगर, घोराही र राप्तीविच भोलि टुंगो लाग्ने

घोराही, २४ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको फाईनलमा शान्तिनगर गाउँपालिका प्रवेश गरेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा जारी पालिकास्तरीय

फाल्गुन २४, २०८०

Next Page