Ad Area
खेलकुद

दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : नवलपुर, राप्ती र युएनबीसी विजयी

भ्युमान पुनमगर घोराही, १० असार । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सोमवार भएका खेलहरुमा नवलपुर फुटबल एकेडेमी, राप्ती क्लब र युएनबीसी विजयी भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत

असार १०, २०८१

सातौँ एसिया अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा अल्फालाई १४ स्वणसहित २६ पदक

घोराही, १० असार । सातौँ खुल्ला अन्तर्राष्ट्रिय एसिया तेक्वान्दो च्याम्पियनसिपमा दाङको अल्फा तेक्वादो डोजाङका खेलाडीले १४ स्वर्णसहित २६ पदक जितेका छन् । तेक्वान्दो काउन्सील अफ इण्डियाको आयोजनामा असारको ७, ८

असार १०, २०८१

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा बडहराको तेस्रो जित

भ्युमान पुनमगर घोराही, ९ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिगको पाँचौं दिनबडहरा युवा क्लब, न्यु स्टार फुटबल एकेडेमी र युनाइटेड युवा क्लव विजयी भएका छन्। जिल्ला ‘ए’ डिभिजन लिग

असार ९, २०८१

जिल्ला ‘ए’ डिभिजन लिग फुटबल : न्यु स्टार फुटबल एकेडेमीको दोश्रो जीत

घोराही, ९ असार । दाङमा जारी जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुरले दोश्रो जीत निकालेको छ । जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतवार

असार ९, २०८१

जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार फुटबल एकेडेमी बिजयी

घोराही, ७ असार  । दाङमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर बिजयी भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना

असार ७, २०८१

जिल्ला ‘ए’ डिभिजन लिगमा बडहरा फुटबल क्लवको बिजयी सुरुवात

भ्युमान पुन मगर घोराही, ५ असार । दाङमा ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा बुधवारदेखि

असार ५, २०८१

९ औं राष्ट्रिय हाप्किडो प्रतियोगितामा गोरखालाई दुई स्वर्णसहित ६ पदक

घोराही, ४ असार । ९ औंँ राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८१ मा घोराहीको गोरखा डोजाङले दुई स्वर्णसहित ६ पदक जितेको छ । नेपाल हाप्किडो संघको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको

असार ४, २०८१

जिल्ला ए डिभिजन लिग फुटबल बुधवारदेखि सुरु हुँँदै, उदघाटन खेलमा बडहरा र युनाइटेड भिड्ने

लक्ष्मण बस्नेत दाङ, ४ असार । दाङमा बुधबारदेखि जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ सुरु हुँदैछ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा

असार ४, २०८१

बुद्धिचाल राष्ट्रिय खेल प्रतियोगितामा लुम्विनी प्रदेश प्रथम

दाङ,३ असार । गत जेठ ३० र ३१ गते सम्पन्न बुद्धिचाल राष्ट्रिय प्रतियोगितामा लुम्विनी प्रदेशले प्रथम स्थान हासिल गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्विनी

असार ३, २०८१

बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन

  लक्ष्मण बस्नेत दाङ,२८ जेठ । बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरिय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल

जेष्ठ २८, २०८१

Next Page