Ad Area
खेलकुद

पवित्रादेवी स्मृति क्रिकेट : पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात

हिमाल महरा दाङ,१३पुस । पवित्रादेवी स्मृति टी–२० क्रिकेट प्रतियोगितामा पुरन्धारा च्यालेन्जर्सको विजयी सुरुवात गरेको छ । दाङ युथ क्लबको आयोजनामा तथा दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा आइतबारदेखि सुरु भएको पवित्रादेवी

पुस १३, २०८२

पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता सुरु

दाङ,१३ पुस । दाङको घोराहीमा पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता–२०८२ सुरु भएको छ । दाङ युवा क्लबको आयोजना तथा दाङ जिल्ला क्रिकेट संघको समन्वयमा घोराही उपमहानगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट मैदानमा

पुस १३, २०८२

राष्ट्रपति रनिङ शिल्डमा गोर्खाको ह्याट्रिक

प्रिया स्मृति गजमेर लमही,१२ पुस । लमही नगरपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा मोडेल सेकेन्डरी स्कुल, लमहीले लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक पूरा गरेको छ । लमही

पुस १३, २०८२

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेटको उपाधि पुरन्धारा एभेरेष्टलाई

विकास भट्टराई दाङ,१२ पुस । गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को उपाधि पुरन्धारा एभेरेष्ट एकेडेमीले जितेको छ । घोराही उपमहानगरपालिका–१७ स्थित घोराही क्रिकेट मैदानमा शनिवार भएको प्रतियोगिताको फाइनल

पुस १२, २०८२

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : ग्रेटअरनिको र हिमाल एकेडेमी सेमिफाइनलमा

बिकास भट्टराई दाङ, १० पुस । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ अन्तर्गत छैठौं दिन सम्पन्न लिग चरणका अन्तिम खेलहरूमा ग्रेट

पुस १०, २०८२

पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक,आठ टिम सहभागी हुने

दाङ, १० पुस । पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को ट्रफी सार्वजनिक गरिएको छ । आयोजक दाङ युवा क्लबले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको हो ।

पुस १०, २०८२

मैत्रीपूर्ण फुटबलमा फ्रेन्ड्स वेलफेयर बिजयी

हिमाल महरा घोराही,१० पुस । मैेत्रीपूर्ण फुटबल प्रतियोगितामा फ्रेड्स वेलफेयर फण्ड बिजयी भएको छ । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको पाँचौँ साधारणसभाका अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासँग आयोजना गरिएको

पुस १०, २०८२

गुरुकुल दाङ अन्तरविद्यालय क्रिकेट सिजन–२ : माउन्टभ्यु र पुरन्धारा एभरेष्ट विजयी

विकास भट्टराई दाङ,९ पुस । गुरुकुल दाङ जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सिजन–२ को पाँचौँ दिन माउन्टभ्यु स्कुल घोराही र पुरन्धारा एभरेष्ट एकेडेमी विजयी भएका छन् । दाङ जिल्ला क्रिकेट संघको

पुस ९, २०८२

इन्टर कलेज टी–२० क्रिकेटको उपाधि स्नातक दोस्रो वर्षलाई

लक्ष्मण बस्नेत तुलसीपुर,९ पुस । ज्ञानज्योती इन्टर कलेज टी–२० क्रिकेट प्रतियोगिता २०८२ को उपाधि ज्ञानज्योती स्नातक दोस्रो वर्ष टिमले जितेको छ।ज्ञानज्योती फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा बुधबार सम्पन्न फाइनल खेलमा

पुस ९, २०८२

तेक्वान्दो प्रशिक्षक सुनितालाई सर्वोत्कृष्ट युवा पुरस्कार

दाङ, ७ पुस । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सुनिता विष्ट नेपाल जेसीजको सर्वोत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सम्मानित भएकी छिन् । मधेस प्रदेशको जनकपुरमा शनिवार सम्पन्न नेपाल जेसीजको ५२औँ महाधिवेशनमा

पुस ७, २०८२

Next Page