प्रविधि

नयाँ ओमोडा इभी ५ प्रो घोराहीमा, पहिलो ग्राहकका लागि विशेष छुट

दाङ,२७ जेठ । नयाँ ओमोडाको इ ५ प्रो कार घोराहीमा सार्वजनिक गरिएको छ । घोराही उपमहानगरपालिका–१५ रतनपुरमा सञ्चालनमा आएको एन.एल. मोटो कर्पले घोराहीमा बुधवार ओमोडा इ५ प्रा कार सार्वजनिक गरेको

जेष्ठ २७, २०८३

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल च्याम्पियन

काठमाडौं,२५ जेठ । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल च्याम्पियन बनेको छ । सिंगापुरमा सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डिएलएस पद्धति अनुसार पराजित गरेको हो । फाइनल खेलमा हङकङले दिएको

जेष्ठ २५, २०८३

समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी : प्याब्सन अध्यक्ष न्यौपाने

दाङ, १४ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले हिजो शनिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ

पुस १४, २०८१

सरस्वती माध्यमिक विद्यालयको ४४ औ बार्षिकोत्सव

दाङ, १३पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज शनिवार एक कार्यक्रम गरी विद्यालयको ४४ औं बार्षिकोत्सव मनाएको छ । विद्यालय ब्यवस्थापन समितिका

पुस १३, २०८१

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न

दाङ, २४ मङ्सिर । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय तथा दोस्रो ध्वजबहादुर केसी स्मृति तेक्वान्दो प्रतियोगिता–२०८१’ को समापन गरिएको छ । घोराही तेक्वान्दो डोजाङको आयोजनामा दुई दिनसम्म चलेको प्रतियोगिताको समापन गरिएको

मंसिर २४, २०८१

घोराही–तुलसीपुर सडकमा थप तीन पुल निर्माण हुँदै

घोराही, १७ मङ्सिर । दाङको घोराही–तुलसीपुर सडकखण्डमा थप तीन पुल निर्माण हुने भएका छन् । घोराही–तुलसीपुर सडक अन्तर्गत सेवारखोलामा निर्माण हुन थालेको पुलसँगै ग्वारखोला, हापुरखोला र कालाखोलामा पनि पुल निर्माण

मंसिर १७, २०८१

शिक्षा क्षेत्रमा राजनीति गर्ने होइन : मन्त्री न्यौपाने

दाङ,१ असोज । लुम्विनी प्रदेशका उद्योग, पयर्टन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा क्षेत्रमा हुने राजनीति बन्द गरिनुपर्ने बताएका छन् । १२ औं राष्ट्रिय

अशोज १, २०८१

विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मावि तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका माविमध्ये विज्ञान संकायमा ज्ञानज्योति माविका सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय

साउन १९, २०८१

दाङमा ११ परीक्षा केन्द्रबाट ६ हजार ५३ विद्यार्थीले मौका परीक्षा दिने

घोराही, १५ साउन । दाङमा माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेड वृद्धि परीक्षाका लागि ११ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक

साउन १५, २०८१

मोबाइल, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौ,१२ साउन । गत आर्थिक वर्ष २०८०र८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक

साउन १३, २०८१

Next Page