Ad Area
आर्थिक

लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कोइलाबास भन्सार असफल

अमरराज आचार्य दाङ, २० मङ्सिर । कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । दाङको एक मात्रै भन्सार नाकाका रूपमा रहेको

मंसिर २१, २०८२

घोराही–तुलसीपुर चारलेन निर्माण सुरु

घोराही, ३ मंसिर । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारको काम भौतिक रूपमै सुरू भएको छ। सडक विस्तारको काम मंसिर १ गतेदेखि औपचारिक रूपमा सुरू भएको हो। अनौपचारिक रूपमा निर्माण

मंसिर ४, २०८२

आत्मनिर्भर लघुबित्त चौथो पटक सम्मानित

पार्वती बस्नेत दाङ,१ मंसिर । आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेड लगातार चौथो पटक सम्मानित भएको छ। राष्ट्रिय कर दिवस–२०८२ अवसरमा आज आन्तरिक राजस्व कार्यालय तुलसीपुरले विशेष समारोहकाबीच संस्थाका प्रमुख कार्यकारी

मंसिर २, २०८२

खाद्यद्वारा गढवामा दुई हजार क्वीन्टल धान खरिद,आजदेखि लमहीमा खरिद गर्ने

सुमित्रा पुन दाङ, ३० कात्तिक । गढवा गाउँपालिकामा रहेका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले दुई हजार क्वीन्टल धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

मंसिर १, २०८२

दाङका सिमेन्ट उद्योग : बुझाए पहिलो किस्ता विद्युत शुल्क, जोडियो लाईन

अमरराज आचार्य दाङ, २७ कात्तिक । विद्युत कटौती भएका दाङका दुई सिमेन्ट उद्योगले दुई करोड ६७ लाख ९१ हजार नौ सय ७६ रुपैयाँ रकम तिरेका छन् । उनीहरूले पहिलो किस्ता

कार्तिक २८, २०८२

भिजेको धान स्याहार्दै किसान, खेतमै उम्रिने चिन्ता

लीलाधर वली दाङ, १५ कात्तिक । खेतमा पाकेको धान काटेर घर भित्राउने तयारीमा रहेका किसान वर्षात्का कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको

कार्तिक १६, २०८२

मह प्रशोधन उद्योगले बिक्रीमा सहज

दाङ, ५ भदौ । दाङमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष ०८१÷०८२ मा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

भदौ ५, २०८२

दाङमा वन पैदावारबाट चार करोड ६२ लाख राजस्व संकलन

घोराही,१२ साउन । दाङमा एक बर्षको अवधिमा वन पैदावारबाट चार करोड ६२ लाख बढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराही दाङले आर्थिक बर्ष २०८१÷०८२ मा वन पैदावारबाट

साउन १३, २०८२

पर्यटन क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव

घोराही, ९ साउन । लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले पर्यटन क्षेत्रको क्षेत्रको विकासबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताउनुभएको छ । दाङको घोराहीमा स्थापना भएको कौशी

साउन १०, २०८२

क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट सेवा अब घोराहीको कौशीमा

घोराही, ८ साउन । दाङका ८ जना युवाहरुले घोराहीमा कौशी ग्रुप स्थापना गरी एकीकृत सेवा प्रदान गर्ने लक्ष्यसहित क्याफे, रेष्टुरेन्ट र बेन्क्वेट संचालनमा ल्याएका छन् । युवाहरु रोशन दाहाल, मिनराज

साउन ९, २०८२

Next Page