Ad Area
आर्थिक

दसैँका लागि ६३ लाख बढीको खसी–बोका खरिद

घोराही, २२ असोज । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार

अशोज २२, २०८१

दाङमा खसी–बोकाको मूल्य निर्धारण, खाद्यले १७ गतेदेखि खरिद गर्ने

दाङ, १४ असोज । दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि जिल्लामा खसी–बोकाको मूल्य निर्धारण गरिएको हो ।

अशोज १४, २०८१

ग्रामीण अर्थतन्त्र सबल बनाउन शुभलक्ष्मी सहकारीको भुमिका महत्वपूर्ण

घोराही, १२ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ को वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शरदकुमार आचार्यको

अशोज १२, २०८१

कपडा बुनेर आयआर्जन गर्दै महिला

दाङ, ४ असोज । कुनै समय घरमा कामविहीन भएर बस्ने महिलाहरू पछिल्लो समय सिप सिकेर आयआर्जनमा जोडिन थालेका छन् । सिप सिकेर आयआर्जनमूलक उद्योगमा जोडिँदा व्यस्त जीवनशैलीसँगै आम्दानी हुन थालेपछि

अशोज ४, २०८१

मह उत्पादनभन्दा बजारीकरणमा समस्या

दाङ, २९ भदौ । दाङमा मौरीपालक व्यवसायीले मह उत्पादनमा अनुदानसँगै बजारीकरणमा एकद्वार प्रणाली लागु गनु पर्नेमा जोड दिएका छन् । अस्वस्थ प्रतिस्पर्धाले व्यवसायलाई धारासायी बनाउने भएकाले जिल्लामा उत्पादन हुने महको

भदौ २९, २०८१

नाप तौल कार्यालय नहुँदा समस्यामा व्यवसायी

दाङ, २६ भदौ । केही समय अघि घोराहीका सुन चाँदी व्यवसायी गाडी रिजर्व गरेर नेपालगञ्ज पुगेर आप्mना नाप तौलका सामग्री जाँच तथा नविकरण गराए । यसैगरी अन्य व्यवसायी भने केही

भदौ २६, २०८१

दाङमा हुँदैन प्रयाप्त केरा उत्पादन, भारतकै भरपर्नुपर्ने बाध्यता

दाङ, २० भदौ । हिन्दु महिलाहरूको महान पर्व हरितालिका तिज भित्रिसकेको छ । तिज भित्रिसकेसँगै फलफूलको माग समेत बढेको व्यवसायी बताउँछन् । तिजको समयमा महिलाहरू ब्रत बस्ने भएकाले फलफूलको माग

भदौ २०, २०८१

बबई लिफ्टिङ आयोजना : ७४ प्रतिशत काम, बैशाखसम्म पानी ल्याउने तयारी

दाङ, १५ भदौ । घोराहीमा बबई लिफ्टिङ खानेपानी आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । बबईको पानी घोराही बजारसम्म ल्याउने गरी २०७९ असार २९ मा ठेक्का सम्झौता भएर काम सुरु

भदौ १५, २०८१

सरकारी जागिर छोडेर कागज, राम्रो आम्दानी

दाङ, १० भदौ । दाङको राप्ती गाउँपालिका–१ भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहेका छन् । २५ वर्ष स्वास्थ्यचौकी भालुवाङमा कार्यालय सहयोगीका रुपमा काम

भदौ १०, २०८१

ड्रागनफ्रुटबाट राम्रो आम्दानी

सुशीला वली दाङ, ९ भदौ । रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्किएपछि हाल उनी घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन् । बुढासहित

भदौ ९, २०८१

Next Page