Ad Area
आर्थिक

दाङ महिला जेसीजद्वारा महिलालाई धुपबत्ती बनाउने तालिम

घोराही,६ भदौ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पाँचौ दिन महिलालाई धुपबत्ती बनाउने तालिम दिइएको छ । विहीवार घोराही उपमहानगरपालिका–१५ स्थीत त्रिभुवननगर जेसीजको कार्यलयमा धुपबत्ती बनाउने तालिम गरिएको हो ।

भदौ ६, २०८१

लमहीमा सभाहलसँगै पर्यटकीय क्षेत्रको प्रवर्धन

एकीकृत सहरी विकास कार्यक्रम दाङ, ६ भदौ ।देउखुरीको लमहीमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्टक्चर

भदौ ६, २०८१

घोराहीको पुँजीगत खर्च ८० प्रतिशत

दाङ, ३१ साउन । घोराही उपमहानगरपालिकाको पुँजीगत खर्च कूल बजेटको ८०.९१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा पुँजीगत खर्च ८०.९१ प्रतिशत भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पुँजीगततर्फ

साउन ३१, २०८१

कीर्तिपुरको दर्शन सहकारीका अध्यक्षको घरमा संघर्ष समितिका संयोजकबाटै आगजनीको प्रयास

काठमाडौं,२० साउन । कीर्तिपुर नगरपालिका नगाउँस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको निवासमा बचत फिर्ता संघर्ष समितिका संयोजकले आगजनिको प्रयास गरेका छन् । दर्शन सहकारीका अध्यक्ष दर्शनधारीको

साउन २०, २०८१

ठेकेदारका कारण घोराहीको प्रशासनिक भवन अलपत्र

घोराही, १५ साउन । सम्झौता अनुसार समयमै काम सम्पन्न भएको भए घोराही उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवनबाट अहिले सेवा सञ्चालन भईरहेको हुन्थ्यो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनीले काम नगरेपछि अहिले

साउन १५, २०८१

फोहोर नपाउँदा उद्घाटनको दुई बर्षसम्म परीक्षणमै बायोग्यास प्लान्ट

घोराही, १५ साउन । फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्‍याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते

साउन १५, २०८१

सल्लाको खोटाबाट ३२ लाख राजस्व संकलन

घोराही,१४ साउन । दाङमा सल्लाको खोटो संकलनबाट ३२ लाख बढी राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक बर्ष २०८०⁄०८१ मा दुई लाख ७२ हजार १२ केजी सल्लाको खोटो बिक्री हुँदा

साउन १४, २०८१

दाङमा साना उद्योग संचालनमा चुनौती, खुल्नेभन्दा बन्द हुने बढ्दै

घोराही, ९ साउन । दाङमा घरेलु तथा साना उद्योग दिगो रुपमा संचालन गर्न चुनौति देखिएको छ । सरकारी तथ्यांक अनुसार दर्ता भई संचालनमा रहेका घरेलु तथा साना उद्योगहरु वर्षेनी बन्द

साउन ९, २०८१

दाङमा जडीबुटी उत्पादन बढ्यो १ लाख ७० हजार किलो टिमुर फल्दा मालागेडी डेढ लाख किलो फल्यो

घोराही, ८ साउन । दाङमा गैरकाष्ठ वन पैदावार उत्पादनसँगै निकासीमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा व्यापक परिमाणमा उत्पादनमा गिरावट आएपनि गत आर्थिक वर्ष २०८०–०८१ जडिबुटी उत्पादनसँगै निकासीमा वृद्धि

साउन ८, २०८१

ढिलो पानी पर्दा रोपाइँ जारी, खेती हुने क्षेत्रफल घट्यो

घोराही,  ६ साउन । नेपालमा मनसुन समयममै भित्रिए पनि पश्चिम क्षेत्रमा ढिलो पानी पर्दा यो वर्ष धान रोपाइँ ढिलो भएको छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा कृषकले बेलैमा धानको ब्याड

साउन ६, २०८१

Next Page