Ad Area
आर्थिक

समृद्धिका लागि वित्त व्यवस्थापन तालिम

घोराही, ५ बैशाख । त्रिभुवन नगर जेसीज दाङको सप्ताह कार्यक्रम अन्तर्रगत व्यक्तिगत वित्त व्यवस्थापन तालिम सम्पन्न भएको छ । मंगलवार जेसीज सभाहलमा आयोजना गरिएको तालिमको प्रशिक्षकमा दीपक सेठी थिए ।

बैशाख ५, २०८०

महालेखाको प्रतिवेदन,जिल्लामा घटेन बेरुजु

दाङ, ४ बैशाख । जिल्लाका पालिकाहरूमा बेरुजु घट्न सकेको छैन । हरेक वर्ष बेरुजु आए पनि बेरुजु शून्य बनाउनतर्फ पालिकाहरूले काम गरेको देखिएको छैन । जसले गर्दा हरेक वर्ष पालिकाहरूको

बैशाख ४, २०८०

जोखिम जोलेर गाउँगाउँमा सेवा प्रदान गर्दै आत्मनिर्भर लुघवित्त

घोराही, १ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धन आत्मनिर्भर लुघवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा

बैशाख १, २०८०

माछापालन व्यवसायमा आकर्षण

घोराही, २९ चैत । घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ

चैत्र २९, २०७९

नाम जस्तै काम पनि ‘आत्मनिर्भर’- जसले हजारौँ परिवारमा समृद्धि ल्याएको छ

घोराही, २८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ नैनवारकी रेखा केसीको १३ वर्षअघि घरको आर्थिक अवस्था निकै नाजुक थियो । उहाँले विगत सम्झँदै भन्नुभयो, ‘एक जोर कपडाले दैनिकी चलेको

चैत्र २८, २०७९

दाङको वजारमा सुजुकीको ग्राण्ड भिटारा र नयाँ ब्रेजा

दाङ,२७ चैत । दाङको वजारमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । साडीको सोमवार एक कार्यक्रमको अयोजना गरि लञ्च गरिएको हो । घोराहीको लागि

चैत्र २७, २०७९

दाङमा यो वर्ष ८ सय ३७ वटा विपदजन्य घटना, करोडौँको क्षति

घोराही, २४ चैत । दाङमा पछिल्लो १२ महिनामा विपदजन्य घटनामा परी ठूलो क्षति भएको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका अनुसार, आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर,

चैत्र २४, २०७९

नारायणपुरमा कृषि, पर्यटन तथा व्यापार महोत्सव लाग्ने

घोराही २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा महोत्सव सञ्चालन हुने भएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गतेसम्म चौथो नारायणपुर कृषी, पर्यटन

चैत्र २३, २०७९

सूर्य सहकारीको ठगीले सयौँ वचतकर्ताको लाखौँ रकम डुब्दै

घोराही, २२ चैत । मंगलबार दिउँसो ३ जना महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ता सामु अनुनय विनय गर्दै भन्नुभयो, ‘सर ! हामी त साह्रै पीडित भयोँ, उता, ग्राहक

चैत्र २२, २०७९

घर नक्सा बनाउने नाममा ठगी

घोराही, २१ चैत । उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरूको नक्सापास अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न गर्नेबारे घोराही उपमहानगरले गत फागुन २८ गते सूचना जारी गर्यो । सूचनामा घोराही उपमहानगरपालिकामा समावेश

चैत्र २१, २०७९

Next Page