Ad Area
आर्थिक

सहमति जुट्न नसक्दा राप्ती गाउँपालिकामा बजेट ल्याउन ढिलाई

ओमप्रकाश गुप्ता भालुवाङ १० असार । दाङको राप्ती गाउँपालिकामा बजेटको तयारी नपुगेको भन्दै उपाध्यक्ष कमलापती चाैधरीले बजेट प्रस्तुत गर्न अस्वीकार गरेकी छिन् । शुक्रबार बेलुका ६ बजे बसेको लाइभ बैठकमा

असार १०, २०७९

राप्ती बाहेक दाङको ९ वटा पालिकाको बजेट ८ अर्व ८१ करोड बढी

घोराही, १० असार । दाङको राप्ती गाउँपालिका बाहेक ९ वटा पालिकाले आगामी आर्थिक वर्षको ८ अर्व ८१ करोड ३२ लाख ३७ हजार ३ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्

असार १०, २०७९

तुलसीपुरको बजेट १ अर्व ८६ करोड

तुलसीपुर, १० असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट सार्वजनिक गरेको छ । तुलसीपुर उपमहानगरपालिपकाका उपमेयर स्यानी चौधरीले बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस आर्थिक बर्षको कुल

असार १०, २०७९

लुम्बिनीमा वित्तीय प्रगति ५० प्रतिशत, भौतिक प्रगति कति ?

दाङ,१० असार । लुम्बिनी प्रदेशमा ११ महिनाको अवधिमा पुँजीगत खर्च आधा हुन सकेको छैन । यसले विकास निर्माणको कामले गति लिन नसकेको अवस्था देखाउँछ । सबै सञ्चार माध्यमहरुमा यसरी नै

असार १०, २०७९

घोराही उपमहानगरको नीति कार्यक्रम : कृषि अनुदानदेखि एप्ससम्म सञ्चालनमा ल्याउने

दाङ, ६ असार । घोराही उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याएको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा आउँदो आर्थिक वर्ष २०७९÷०८० का लागि नगरप्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेका

असार ६, २०७९

असारे विकासको निरन्तरता, ११ महिनामा ४७ प्रतिशतमात्रै पूँजीगत खर्च !

घोराही , ५ असार । देशमा असारे विकासको प्रवृत्तिले यो वर्ष पनि निरन्तरता पाएको छ । असार मसान्तमा बजेट ल्याउँदा आर्थिक वर्षको अन्त्यमा मात्रै विकास बजेट हतार–हतार सक्ने प्रवृत्तिले हैरानी

असार ५, २०७९

स्थानीय पालिकालाई प्रदेश सरकारको ४ अर्ब ८३ करोड

दाङ, ४ असार । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷२०८० मा स्थानीय तहहरुलाई ४ अर्ब ८३ करोड १० लाख बजेट विनियोजन गरेको छ । बित्तीय हस्तान्तरणमार्फत उक्त रकम प्रदान

असार ४, २०७९

बंगलाचुली उवासंघको अध्यक्षमा पुलामी

दाङ, २९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको अध्यक्षमा रुकप्रसाद पुलामी चयन भएका छन् । संघको प्रथम अधिवेसनले पुलामीकाे अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।समितिकाे उपाध्यक्षहरुमा कुलवहादुर

जेष्ठ २९, २०७९

अब दाङका होटल, व्यवसाय राति १० बजेसम्म खुल्ने

घोराही, १७ जेठ । दाङमा यसअघि बेलुकी ९ बजेसम्म खुल्दै आएका बजार व्यवसाय अब राति १० बजेसम्म खुल्ने भएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा स्थानीय प्रशासन, जिल्ला

जेष्ठ १७, २०७९

वर्षाले उद्योग तथा व्यवसायमा ३१ लाख बढीको क्षति

दाङ, १६ जेठ । घोराहीमा शनिवार भएको भारी वर्षाको कारण नालाको उचित निकास नहुँदा पानी उद्योग तथा व्यवसायमा पस्दा ३१ लाख ६२ हजार रूपैयाँ बढीको क्षति भएको छ । दाङ

जेष्ठ १६, २०७९

Next Page